"मुद्रा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: frr:Jil
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
* '''मुद्रा''' त्यस्तो बस्तु अथवा लिखत हो जसलाई
बिनिमयको माध्यमको रूपमा प्रयोग गरिन्छ र बस्तु तथा सेवाको भुक्तानी तथा ऋण
मोचनको लागि सामाजिक तथा कानूनी रूपले स्वीकार गरिन्छ।
 
* हातको औला हरू बाट शास्त्रिय पद्धति अनुरूप बनाईने आकृति लाई मुद्रा
भनिन्छ| हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका। एउटा औलाको एउटा
भागले अर्को औलाको अर्को भागलाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ
र [[मुद्रा चिकित्सा]]को जग नै यही हो। ६९ मुद्रा लाई देहायको ६ प्रकारमा
बिभाजन गरिने गरिन्छ|
 
१.तत्त्व मुद्रा,
Line १५ ⟶ २१:
६. आध्यात्मिक मुद्रा
 
* स्वमावजन्य आकृति : [[हास्य]] मुद्रा , [[सौम्य]] मुद्रा, [[क्रोध]]
मुद्रा ,[[लाचार]] मुद्रा ई. | यस्ता मुद्रा हरूले मानिसको संबेदना लाई
प्रस्तुत गर्दछ|
* [http://www.ekantipur.com/nepal/article/?id=581]
 
"https://ne.wikipedia.org/wiki/मुद्रा" बाट अनुप्रेषित