"सुगौली सन्धि" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:इतिहास जोडियो
पङ्क्ति १९:
 
== संधिको वैधता==
१. संधिको अनुच्छेद ९मा राजाद्वारा सन्धि मंजूर् गरिनु पर्ने कुरा लेखिएको थियो तर राजा [[गीर्वाण युद्ध बिक्रम]]बाट यस्तो गरेको कुनै रिकर्ड छैन। <ref>http://indiamadhesi.files.wordpress.com/2008/11/what-is-sugauli-treaty.pdf </ref>
 
२. ब्रिटिशलाई नेपालले संधिको पालना गर्दैन भन्ने ठूलो डर थियो यस कारण गभर्नर जेनेरल डेबिड अक्टरलोनीले ब्रिटिश सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र संधिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पियो।
 
== सीमा विवाद==
संधिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकोले आज पनि विवाद कायम छ।
"https://ne.wikipedia.org/wiki/सुगौली_सन्धि" बाट अनुप्रेषित