"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा केहि लिन्क हरु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
श्री ५ सुरेन्द्रको जन्म वि.सं. १८८३ आश्विन २० गते श्री ५ [[राजेन्द्र विक्रम शाह|राजेन्द्र]]का सुपुत्रका रूपमा भएको थियो। भनिन्छ एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए। श्री ५ राजेन्द्रको पलायनपछि वि.सं. १९०४ वैशाख ३ गतेका दिन जबर्जस्ती यिनलाई [[जंगबहादुर राणा|जंगबहादुर]]ले राजसिंहानसमा बसाए। पञ्जापत्र बनाई सम्पूर्ण अधिकार श्री ५ बाट श्री ३मा सारी शुरूका दिनमा बेलायती र [[राणा शासन|राणा]]हरू विरूद्ध रहेका यी राजापछि असहाय भए र वि.सं. १९३८मा यिनको निधन भयो।
 
 
 
 
{{नेपालका शाहवंशी राजाहरू}}