"विश्वकर्मा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Correction, added uncategorised, wikify tags using AWB
पङ्क्ति १:
{{Wikify|date=सेप्टेम्बर २०१२}}
 
साधन,औजार,युक्ति र निर्माणका देवता विश्वकर्माका विषयमा विविध भ्रांति प्राप्त हुन्छन्। अधिकांशः विद्वान् '''विश्वकर्मा''' यस नामलाई एउटा उपाधि मात्र मान्दछन्, किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमा विश्वकर्मा एउटा उपाधि वा पदवी बन्न पुग्यो। यो भनाईको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवा आदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझ मा मत भेद यसमा पनि छ कि मूल पुरुष विश्वकर्मा कोबाट भए। केही एक विद्वान अङ्गिरा पुत्र सुधन्वालाई आदि विश्वकर्मा मान्दछन् त केही भुवन पुत्र भौवन विश्वकर्मालाई आदि विश्वकर्मा मान्दछन्,
ऋग्वेदमा विश्वकर्मा सुक्तका नामले 11 ऋचाऐ लेखिएको छ। जसको प्रत्येक मन्त्रमा लेखेका छन् ऋषि विश्वकर्मा भौवन देवता आदि । यही सुक्त यजुर्वेद अध्याय 17, सुक्त मन्त्र 16बाट 31सम्म 16 मन्त्रोमा आया छ ऋग्वेदमा विश्वकर्मा शब्दको एक बार इन्द्र अनि सुर्यको विशेषण बनेर पनि प्रयुक्त हुने/भयो छ। परवर्ती वेदहरुमा पनि विशेषण रुपमा यसका प्रयोग अज्ञत छैन यो
Line २४ ⟶ २६:
 
'''जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः'''
 
 
==सम्बन्धित लेख==
[[विश्वकर्मा पूजा]]
 
 
==सन्दर्भ सामग्री==
<references/>
 
{{Uncategorized|date=सेप्टेम्बर २०१२}}
"https://ne.wikipedia.org/wiki/विश्वकर्मा" बाट अनुप्रेषित