"यदुनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
Correction, removed uncategorised tag using AWB
पङ्क्ति १६:
 
खनालको २०६१ असोज १६ गते बिहान ३.३४ बजे आफ्नै निवासस्थान पुरानो बानेश्वरमा निधन भयो । बिहान तीन बजे उठेर नित्यकर्म सकी पुनः सुत्न लागेका खनालको छातीमा अचानक सामान्य पीडा उत्पन्न भएपछि छोरा बुहारीले सोधपुछ गर्दागर्दै उहाँको तत्काल निधन भएको थियो । उहाँले असोज १५मा मात्रै छातीसम्बन्धी समस्याका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । स्वर्गीय खनाल ९२ वर्षका हुनुहुन्थ्यो । उहाँको असोज १६ मै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भयो । छोरा प्रा. उदयराज खनालले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । उहाँले आफ्नो अन्त्येष्टि धेरै सजधज र हल्लीखल्ली गरेर नगर्नू भन्नुभएकाले त्यसैअनुरुप अन्त्येष्टि गरिएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।
 
{{Uncategorized|date=अक्टोबर २०११}}
"https://ne.wikipedia.org/wiki/यदुनाथ_खनाल" बाट अनुप्रेषित