"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: ru:Свободное и открытое программное обеспечение
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
ई.सं.सन् १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ। स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रूपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ। अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।
{{Wikify|date=जुन २०११}}
 
ई.सं. १९९०को प्रारम्भ देखि नै, स्वतन्त्र सफ्टवेयर समुदायमा वादविवाद भएदेखि , "स्वतन्त्र सफ्टवेयर" (अङ्ग्रेजीमा Free and Open Source Software र संक्षिप्तमा FOSS)को पर्यायवाची शब्दहरू प्रयोगमा आइसकेका थिए। "स्वतन्त्र सफ्टवेयर" भन्ने शब्द रिचर्ड स्टलम्यान (Richard Stallman) द्वारा १९८३मा स्वतन्त्र सफ्टवेयर अभियान शुरु गर्दा परिभाषित गरिएको थियो। स्वतन्त्र सफ्टवेयरको परिभाषाको अभिलेख जनवरी १९८९ देखि पाउन सकिन्छ। स्वतन्त्र सफ्टवेयरलाई सारांशीकरण गर्दा एक यस्तो सफ्टवेयरको रूपमा बुझ्न सकिन्छ जसले आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्ने, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्ने, आफ्नो कार्य र आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्दछ। अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।
<br />
"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्यायहरू हुन। यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो।
Line ५१ ⟶ ४८:
यस लेखमा उद्‌घृत गरिएका केही सफ्टवेयर उत्पादहरू छुट्टै समूह - Public Domainमा पर्दछन्। यस समूहमा रहेको सफ्टवेयरको चल्ने रूप (Executable version) तथा श्रोत (Source Code) कुनै पनि प्रतिलिपी अधिकार कानून/ऐनद्वारा प्रतिबन्धित छैन तथा स्वतन्त्र सफ्टवेयर कहलाउनका लागि स्वतन्त्र सफ्टवेयर अनुज्ञप्ति चाहिँदैन।
<br />
 
= यी पनि हेर्नुस =
 
 
== यीयो पनि हेर्नुस ==
* प्रविधिमा प्रयोग हुने कानूनी शब्द एवं पदहरू
* GNU/Linux नामाकरण विवाद
पङ्क्ति ५७:
* ईजाजत-मुक्त सफ्टवेयर अनुज्ञप्तिहरू
* स्वतन्त्र सफ्टवेयरको इतिहास
 
= बाह्य कडी =
 
 
== बाह्य कडी सूत्र==
 
* [http://wiki.fossnepal.org/index.php?title=Main_Page Free and Open Source Software Community Nepal]
* स्वतन्त्र सफ्टवेयर परिभाषा, सफ्टवेयर स्वतन्त्रता अभियान, (लेखक रिचर्ड स्टलम्यान)
* स्वतन्त्र सफ्टवेयर खुल्ला श्रोत सफ्टवेयर भन्दा कसरी राम्रो छ।
Line ६३ ⟶ ६८:
* स्वतन्त्र सफ्टवेयर तथा खुल्ला श्रोत सफ्टवेयरको बिचको भिन्नता
 
 
[[श्रेणी:सफ्ट्वेर]]
 
==सन्दर्भ सामग्री==
 
{{reflist}}
 
[[श्रेणी:सफ्ट्वेरसफ्ट्वेयर]]
 
[[ar:البرمجيات الحرة والمفتوحة المصدر]]