"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: vi:Gaya (huyện) |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
'''गया जिल्ला''' [[भारत]]को [[झारखण्ड]] र [[बिहार]]को सिमाना र [[फाल्गु]] [[नदी]]को किनारामा बसेको '''गया''' [[बिहार]] प्रान्तको एक प्रमुख शहर हो। [[वाराणसी]] जस्तै गयाको प्रसिद्धी मुख्य रूपमा एक धार्मिक नगरीको रूपमा छ। [[पितृपक्ष]]को अवसरमा यहाँ हजारौं श्रद्धालु [[पिण्डदान]]को लागि आउने गर्छन। नवनिर्मित [[गया
गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरू मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरूको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मन्दिर पर्यटकहरूको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा
गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गङ्गाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि १३ किलोमीटर उत्तर तथा राजधानी पटना देखि १०० किलोमीटर दक्षिणमा स्थित छ।
==मौसम==
यहाँको मौसममा गर्मीको दिनहरूमा यहाँ धेरै गर्मी हुन्छ
== इतिहास ==
|