"उत्तर प्रदेश" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हिज्जे मिलाउँदै |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १८:
[[चित्र:United Provinces 1903.gif|right |thumb|250px| आगरा र अवध संयुक्त प्रान्त 1903]]
'''उत्तर प्रदेश''' [[भारत]]को सबै भन्दा ठूलो (जनसंख्याको आधारमा) प्रान्त हो। [[लखनऊ]] यस प्रदेशको प्रशासनिक र विधायिक [[राजधानी]] हो र [[इलाहाबाद]]
सन [[सन् २०००|२०००]]मा [[भारतीय संसद]]ले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरू सघन आबादी भएको [[गंगा नदी|गंगा]] र [[यमुना नदी|यमुना]]को मैदानहरू छन्। करीब १६ करोडको [[जनसंख्या]] भएको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भएको उप राष्ट्रिय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र [[जनबादी गणतन्त्र चीन|चीन]], स्वयं भारत, संयुक्त अमेरीका, [[इंडोनिशिया]] र [[ब्राजील]]को जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।
उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा [[नेपाल]], [[तिब्बत]] दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियेको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ यहाँको उच्च अदलत इलाहाबादमा छ। [[झाँसी]], [[लखीमपुर]] [[खीरी]], [[वाराणसी]], [[इलाहाबाद]], [[फैजाबाद]], [[आजमगढ]], [[बरेली]], [[मेरठ]], [[मुज्जफरनगर]], [[मुरादाबाद]], [[गाजियाबाद]], [[अलीगढ]], [[गोरखपुर]], [[सहारणपुर]], [[मथुरा]], [[नोएडा]] यहाँको मुख्य शहर हुन।
|