"राजगीर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Bot: Fixing redirects |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
'''राजगीर''', [[भारत]]को [[बिहार]] प्रांतमा [[नालंदा जिल्ला]]मा स्थित एउटा सहर र अधिसूचीत क्षेत्र हो। यो कुनै बेला [[मगध|मगध साम्राज्य]]को राजधानी हुने गर्थ्यो, जहाँबाट पछि [[मौर्य साम्राज्य]]को उदय भयो।
राजगृहको ऐतिहासिक र धार्मिक महत्व छ. वसुमतिपुर, वृहद्रथपुर, गिरिब्रज र कुशग्रपुरको नामबाट पनि प्रसिद्ध रहेको राजगृहलाई अचेल राजगीरको नामबाट जानिन्छ. पौराणिक साहित्य अनुसार राजगीर बह्माको पवित्र यज्ञ भूमि, संस्कृति र वैभवको केन्द्र तथा [[जैन]] तीर्थालु महावीर र भगवान बुद्धको साधनाभूमि रहेको छ। यसको बारेमा [[ऋगवेद]], [[अथर्ववेद]], [[तैत्तिरीय पुराण]], [[वायु पुराण]], [[महाभारत]], [[बाल्मीकि रामायण]] आदिमा छ।
{{Stub}}▼
[[
[[
▲{{Stub}}
[[bn:রাজগির]]
|