"थामी जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , हरु → हरू (3), removed wikify tag |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो। यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वन किराँत भन्न रुचाउछन्।
थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ। थामीजाति एउटा अलग प्रकारको रितिरिवज सस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामिजाति कुलदेवताको रूपमा भुमे(भुम्य )को पूजा गर्दछन
सिन्धुपाल्चोकमा [[चोकटी]] , [[घोर्थली]] , [[धुस्कुन]] , [[पिस्कर]], [[तौथली]] , [[राम्चे]] , [[कर्थली]] , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।
|