"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (11) |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''नेपालको राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ।
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो। राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो। त्यस बेला
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरवार|सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो।
|