"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (127)
सा हिज्जे मिलाउँदै
पङ्क्ति २३:
'''रामेछाप''' '''सिन्धुली''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]मा अवस्थित एक दुर्गम पहाडी जिल्ला हो। राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रका १९औं जिल्लामा पर्ने रामेछाप सेवा सुविधाको हिसावले एक विकट क्षेत्र हो। राजधानी छोएको [[काभ्रेपलाञ्चोक जिल्ला]], चीनसँग सीमा जोडिएका [[दोलखा जिल्ला|दोलखा]] र [[ओखलढुङ्गा जिल्ला]] र तराई छोएको [[सिन्धुली जिल्ला]]को बीचको १,५४६ वर्ग किलोमिटरको यो जिल्ला पर्याप्त श्रोत र साधन भएर पनि उपेक्षित अवस्थामै छ।
रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने गरिन्छ। नेपाली साहित्यका प्रथम शहीद सुब्बा [[कृष्णलाल अधिकारी]], शहीद [[गङ्गालाल श्रेष्ठ]] र [[नेपाल कम्युनिष्ट पार्टी]]का संस्थापक महासचिव [[पुष्पलाल श्रेष्ठ]]को जन्म रामेछापमै भएको हो। रामेछापले नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्वान, साँस्कृतिककर्मी, सञ्चारकर्मी सबै प्रतिभा जन्माएको छ।
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक हो। विक्रम सम्बत २०५६को विकेन्द्रीकरण नियमावलीअनुसार अहिले यो जिल्ला दुर्गमको कोटीमै पर्दछ। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८' उत्तरी अक्षांशदेखि २७ डिग्री ५०' उत्तरसम्म र ८५ डिग्री ५०' पूर्वी देशान्तरदेखि ८६ डिग्री ३५' पूर्वसम्म छ। मध्य [[महाभारत पर्वत श्रृङ्खला]]देखि उच्च हिमाली श्रृङ्खलासम्म विस्तारित रामेछाप जिल्लाको भू-बनोट समुद्री सतहदेखि ४२६ मिटरको उचाईदेखि ६,९५८ मिटरको नुम्बुर हिमचुलीसम्म फैलिएको छ। कुल ५५ गाविस रहेको रामेछापलाई ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभक्त गरिएको छ।
 
विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रूपमा २१० बर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रूपमा मन्थली गाविसमा रहँदै आएको छ।
पङ्क्ति ३३:
 
== भौगोलिक अवस्था ==
* अक्षांश:- २७ डिग्री २८' उत्तर देखि २७ डिग्री ५०' उत्तरसम्म
* देशान्तरः- ८५ डिग्री ५०' पूर्व देखि ८६ डिग्री ३५' पूर्वसम्म
* सबभन्दा अग्लो स्थान:- ६,९५८ मिटरको नुम्बुर हिमचुली
पङ्क्ति ४०:
* क्षेत्रफल:- १,५४६ वर्ग किलोमिटर
* अवस्थिति:- मध्यपहाड
* औसत लम्बाई:-
 
भौगोलिक रूपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको देखिन्छ। रामेछापको सबैभन्दा कम उचाई भएको स्थान लिखु र सुनकोसीको संगम कोलोन्जोरघाट (४२६ मिटर) हो भने सबैभन्दा उच्च भाग नुम्बुर हिमचुली (६,९५८ मिटर) हो। रामेछाप पहाडी जिल्ला भए पनि तामाकोसी, सुनकोसी, लिखु, खिम्ती, चौरीजस्ता खोला र नदीले बनाएका स-साना उर्वरा फाँटहरू पनि प्रशस्तै छन्। रजमनटार, मुँगीटार, द्यौरालीटार, जखनीटार, सित्खाटार, टारीखेत, खिम्तीबेसी, विर्ताटार आदि स्थान उत्पादन र बसाईका लागि उत्तम मानिएको छ।