"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: zh:尼泊爾根傑
सा हिज्जे मिलाउँदै
पङ्क्ति २२:
नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपूर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै बाणिज्य र विकास बैङ्कहरूका शाखा छन्।
 
यो सहर समुद्री सतह भन्दा १५० मिटर माथी रहेको छ। यो सहर नेपालका सबैभन्दा धेरै गर्मी हुने सहरहरू मध्येको एक हो। गर्मी मौसममा यहाँको वायुको तापक्रम ४२ डिग्रि सेल्सियस सम्म पुग्दछ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रमुख व्यापारिक केन्द्र हो।
 
== संस्कृति ==