"कोशी टप्पु वन्यजन्तु आरक्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै
पङ्क्ति २:
|चित्र = koshie.jpg
|नाम =
|स्थितीस्थिति = [[कोशी अञ्चल]], [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]]
|देश = [[नेपाल]] [[file:flag of Nepal.svg|25px]]
|नजीकको सहर = [[धरान]]
पङ्क्ति ८:
|संरक्षित क्षेत्र = {{1}}{{7}}{{5}} वर्ग किमी
|स्थापना = {{1}}{{9}}{{7}}{{6}} ई
|शासी विभाग = राष्ट्रीयराष्ट्रिय उद्यान र वन्य-जीव संरक्षक विभाग
|विश्व धरोहर = [[रामसर साईट]]
|टिप्पणी = यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस प्राकृतिक संरक्षण क्षेत्रमा हाल पाँच हात्तीहरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा डल्फिन (Gangetic Dolphin) र अन्य {{4}}{{6}}{{0}} भन्दा धेरै जातिका चराचुरीहरूको बसो बास स्थल हो।
}}
[[File:LocMap Koshi Tapu.png|thumb|right|कोशी टप्पु वन्यजन्तु आरक्ष]]
पङ्क्ति २१:
 
== हावापानी ==
आरक्षमा तीन अलग मौसम अनुभव गर्न पाइन्छ। गर्मीको मौसम (फाल्गुण देखि जेठसम्म)मा तीव्रता न्यूनतम वर्षा सँग संगै तिब्र गर्मी हुन्छ। यसबेला यहाँको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म पुग्न सक्छ। मनसून जेठको अन्त्य तथा आषाढको शुरूमा शुरू हुन्छ र भाद्र सम्म लगातार भारी वर्षा रहइन्छ। सबैभन्दा भारी वर्षा साउन तिर हुने गर्छ तर त्यस मौसममा उच्च आर्द्रता र तापक्रमको अनुभव पनि हुने गर्छ। शिसिर ऋतुलाई सफा आकाश र सयमी तापक्रमले चिनाउँछ, तापनि यो मौसममा अझै पनि एकदम ठण्डा हुने गर्छ।
 
== वनस्पति तथा वन्यजन्तुहरू ==
पङ्क्ति ३१:
 
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान]]बाट करिब ४० किमी पश्चिम दक्षिणमा अवस्थित [[कोशी अञ्चल|कोशी]]को "टप्पु" कोशीटप्पु सिमसार भूमि र दलदले क्षेत्रका लागि विश्वमै प्रसिद्ध छ।
[[सिसौ]], [[खयर]] र [[सिमल]]का रूख र पोथ्रा-पोथ्रीहरूले भरिएको यो टप्पु [[सिमसार]] भूमि र दलदले क्षेत्र बाहेक चराको वासका रूपमा पनि लागि विश्वमै प्रसिद्ध छ। यहाँ ४२० प्रजातिका स्थायी चरा छन्, हरेक वर्ष साइबेरियाबाट हिमाल नाघेर अस्थायी चरा पनि केही महिनाका लागि डेरा खोज्दै आइपुग्छन। अर्ना त नेपालमा केवल यहीँ मात्र पाइन्छ। यसैले कोशीटप्पुलाई अर्नाको राजधानी, चराको स्वर्ग भनिन्छ।
 
नदीको केही भाग समेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको अवलोकन गर्न बर्सेनि विदेशी पर्यटकहरू आउँछन। विश्वमै कहीँ नपाइने [[स्वाम प्याष्ट्रिज]] नामक चरा यहाँ पाइन्छ। कात्तिकदेखि फागुन महिनासम्ममा [[रुस|रूस]], [[श्रीलंका|श्रीलङ्का]], [[भारत]], [[तिब्बत]] आदि देशहरूबाट हुल बाँधेर चराका बथान आइपुग्छन। केही समय यहाँ बास बसेपछि यी चराहरूले [[पाकिस्तान]], [[अफगानिस्तान]] हुँदै [[अफ्रीका|अफ्रिका]], [[युरोप]]तिर बेग हान्ने चरा अध्येताहरू बताउँछन। कोशीको धमिलो पानीमा क्रेन प्रजातिका लामो घाँटी भएका चराहरूका साथै [[कर्‍याङकुरुङ]], [[सारस]], [[पानीहाँस]] हुलका हुल देख्न पाइन्छ। डल्फिन र [[घडियाल]] गोही पनि कोश टप्पुका आकर्षण हुन।
पङ्क्ति ४१:
[[विराटनगर उपमहानगरपालिका|विराटनगर]]बाट करिब ५० किमी उत्तर-पश्चिम र [[धरान]]बाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न [[इटहरी नगरपालिका|इटहरी]] र [[इनरुवा]] बीचमा पर्ने झुम्का तथा धरानबाट [[चतरा]] भएर जानुपर्ने हुन्छ।
 
'''कोशी टापु [[संरक्षित क्षेत्र]](संरक्षित वन क्षेत्र)''' १७५ बर्ग किमीमा फैलिएको एउटा [[वन्य-जीवन(wildlife)]] शरण क्षेत्र, [[झीलक्षेत्र (wetlands)]] भएको ठाउँ हो जुन १९७६मा स्थापित भयो जुन पूर्वी [[नेपाल]]मा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस [[प्राकृतिक संरक्षण|संरक्षण क्षेत्र]]मा हाल पाँच [[हात्ती]]हरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई [[अर्ना]] भनिन्छ, [[हरिण]], [[नीलगाई]], [[मगर जाति|मगर]], [[गंगा डल्फिन]] (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
 
[[काठमाडौं]]को [[त्रिभुवन विश्वविद्यालय]]मा सेंट्रल डिपार्टमेँट अफ जुलोजी ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८मा एउटा संरक्षण अध्ययन
पङ्क्ति ५८:
{{Reflist}}
#[http://www.dnpwc.gov.np/wildlife-koshitappu.asp '''कोशी टप्पु वन्य जन्तु आरक्षण'''] ''नेपाल सरकार वन तथा भु-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग''
#[http://purwanchaltour.blogspot.com/2010/10/blog-post_3582.html पूर्वाञ्चल टुर '''कोशी टप्पु वन्य जन्तु आरक्षण''']
 
== हेर्नुहोस ==