सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: bar:Eadäpfe
सा r2.7.3) (रोबॉट: pfl:Grumbeerplanz की जगह pfl:Grumbeere जोड़ रहा है; अंगराग परिवर्तन
पङ्क्ति १४:
}}
 
[[Fileचित्र:Russet potato cultivar with sprouts.jpg|thumb|आलु]]
[[Fileचित्र:Potato plants.jpg|thumb|आलु बारी]]
[[Fileचित्र:Potato flowers.jpg|thumb|आलुको फूल]]
 
संस्कृतको बटाटाले '''आलु''' जस्तै कन्दमुललाई जनाउने गर्दछ। यहि शव्दबाट स्पेनि भाषाको 'पटाटा' वनेको विश्वाश गरिन्छ। जव स्पेनि नाभिकहरूले दक्षिण अमेरिका(पेरु)मा आलु देखे , त्यसलाई पटाटा भन्न थाले र त्यसैबाट अङ्ग्रेजी शब्द 'पोटाटो' बनेको हो। आलुको वैज्ञानिक नाम 'सोलोनम ट्युवरोसस' हो। हल्याण्डमा 'वेल टेरो' भनिने आलु विश्वकै ठूलो उत्पादक राष्ट्र चीनमा भने 'अर्थ विन' तथा 'ग्राउन्ड नट'ले चिनिन्छ भने फ्रान्समा भने 'पम द तेरे' अर्थात जमीन मुनि फल्ने स्याउको संज्ञा दिने गरिन्छ। गुजराती र मराठी भाषामा संस्कृत कै 'बटाटा' प्रयोग हुन्छ।
पङ्क्ति २८:
आलुलाई भिटामिन 'सी'को महत्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन 'सी' लाई रोग निरोधक मानिएको छ|।स्पेनका अनुसन्धानकर्ताका अनुसार जो व्यक्तिले दैनिक आलु खान्छन् उनीहरूमा रोगसँग भिड्ने सामथ्र्य बढ्छ। आलुलाई अनाजमा पूरक आहारको स्थान प्राप्त छ। सबै प्रकारको आलु शीतल, मलरोधक, मल तथा मूत्रलाई उत्पन्न गराउने र रक्तपित्त हटाउने मानिन्छ।आलुको बारेमा शोधकर्ता शैला बिंघम, एडिन केसिदी तथा जोन कमिङ्गस नामक तीन पोषणविद्का अनुसार छातीको क्यान्सर रोक्नका लागि आलुको सेवनले फाइदा पुर्‍याएको कुरा आफ्नो अनुसन्धानको तथ्यलाई पुष्टि गर्दै हालैको बि्रटिस जर्नल अफ क्यान्सर नामक शोधमूलक पत्रिकामा प्रकाशित गरेका छन्। पोषणविद्का अनुसन्धान अनुसार मानिसले सेवन गर्ने आलुमा हुने स्टार्चको मात्रा र छाती, आन्द्रा तथा मलाशयमा हुने क्यान्सरको गहिरो सम्बन्ध हुन्छ। वैज्ञानिकका अनुसार आलुको छोक्रा हटाएपछि त्योसँगै केही पोषकतìवसमेत बाहिर गइहाल्छ। आलुलाई उमालेपछि बाँकी रहेको पानीमा भिटामिन रहने भएकाले त्यो पानीलाई फ्याँक्नुको सट्टा तरकारी वा दालमा मिसाएर खानुपर्ने सल्लाह दिन्छन्।
 
[[Fileचित्र:PreparedPotatoes.jpg|thumb|आलु का बिभिन्न परिकार]]
'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा 'अन्न, तिउन, तरकारी र [[अचार]]मा मिलेर वा सट्टामा [[भोजन]] बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक' भनेर उल्लेख गरिएको पाइन्छ। नेपालीमा खासै राम्रो अर्थ दिँदैन 'आलु खाने' भन्ने शब्दले। 'आलु खाइस् ' भनेर कसैले भन्यो भने अपमानजनक मानिन्छ। नेपालमा हरेक वर्ष [[गोबर्द्धन]] [[पूजा]]को दिन आलु कवि [[महोत्सव]] मनाइने गरिन्छ। सहभागी [[कवि]]ले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरूप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्ष भइसकेको छ।
 
पङ्क्ति १४३:
[[pam:Patatas]]
[[pcd:Pétote]]
[[pfl:GrumbeerplanzGrumbeere]]
[[pl:Ziemniak]]
[[pnb:آلو]]
"https://ne.wikipedia.org/wiki/आलु" बाट अनुप्रेषित