"चुकाउनी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यो मुख्यतया आलु र दहिको अचार हो । यो बनाउन आवश्यक समग्रिहरु > १. ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यो मुख्यतया आलु र दहिको अचार हो । यो नेपालको पश्चिमान्चल बिकाश क्षेत्रमा प्रचलित अचार हो र यसो सुरुवात् पनि पाल्पा जिल्ला बाट सुरु भयको पाइन्छ र तेस ठाउँका जुनसुकै सुभ कार्यक्रममा जस्तै पुजा ब्रताबंद बिवाह आदिमा अनिवार्य जस्तो मनिन्छ । अहिले यो अचार तेस ठाउँ तथा छिमेकि जिल्ला हरु जस्तै रुपन्देही ,सेंजा नवलपरासी, आर्घाखाची आदि मा पनि प्राय घर,होटेलमा सजिलो संग पाइन्छ ।तेहाका मान्छे संसारका जुनसुकै ठाउँ मा गया पनि यो स्वाद बिर्सन सकेका छैनन् । काठमाडौँ मा पनि यो आजकल बनाउने खने गरेको देक्न सकिन्छ । यो अचार अरु भन्दा फरक स्वाद र सबैले रुचाउने भयको ले प्रचालत मानिन्छ ।
यो मुख्यतया आलु र दहिको अचार हो ।
यो बनाउन आवश्यक समग्रिहरु >
१. आलु
२. दहि
३. प्याज
४. धनिया
५. आन्य समग्रिहरु नुन, तोरिको तेल, मेथि, बेसर,खुर्सानि (हरियो खुर्सानि )आदि ।
'''चुकाउनी बनाउने तरिका''' :-
"https://ne.wikipedia.org/wiki/चुकाउनी" बाट अनुप्रेषित