"डालेचुक" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (20)
सा →‎कहा हुन्छ?: हिज्जे मिलाउँदै
पङ्क्ति ५:
[[Image:Sea-buckthorn.jpg|right|thumb|डालेचुक]]
==कहा हुन्छ?==
औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार '''डालेचुक''' वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक(तोरा ( होचा प्रजाति ) (Hippophae tibetana Schlecht )) र डालेचुक(चिची (अग्लो प्रजाति) (Hippophae salicifolia D.Don)) गरी दुई प्रजाति मात्र रहेका छन्। नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन्। इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोन[[:en:sea-buckthorn]], संस्कृतमा आँसुका, गुरुङगुरूङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ।
 
==उपयोग==
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित