"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (38)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{Infobox Anatomy
|Name = स्त्री प्रजनन प्रणाली
|Latin = systema genitale femininum
|GraySubject =
|GrayPage =
|Image = Female_reproductive_system_lateral_nolabel.png
|Caption = 1: [[डिम्बबाहिनी नली]], 2: [[मूत्रथैली]], 3: [[pubic bone]], 4: [[जी-स्पट]], 5: [[भगांकुर]], 6: [[मुत्रमार्ग]], 7: [[योनीमार्ग]], 8: [[डिम्बाशय]], 9: [[sigmoid colon]], 10: [[पाठेघर]], 11: [[Fornix vaginae|fornix]], 12: [[सर्भिक्स]], 13: [[रेक्टम]], 14: [[गुद्वार]]
|Image2 =
|Caption2 =
|Precursor =
|System = प्रजनन प्रणाली
|Artery =
|Vein =
|Nerve =
|Lymph =
|MeshName =
|MeshNumber =
}}
स्त्री प्रजनन प्रणालीलाई निम्न २ भागमा बिभाजित गरिएको छ :-
पङ्क्ति ३०:
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ। डिम्बबाहिनी नलीहरू महिला स्तनधारिहरूको दुबै अण्डाशयलाई पाठेघरसँग जोड्ने प्रमुख नली हुन। यि नलीहरू पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन्। सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ। डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन्। यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन।
 
एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ। यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ।