"डल्फिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
 
'''डल्फिन''' समुद्री [[स्तनधारी]] जीव हो। यो जीवको [[ह्वेल]] सँग निकट सम्बन्ध छ। डल्फिनको १७ वंश र ४० प्रजातिहरु छन्। यिनीहरुका आकार १.२ मी (४ फीट) एवं ४०० कि.ग्रा (माउई डल्फिन) देखि लिएर ९.५ मी (३० फीट) १० टन (ओर्का या किलर व्हेल) सम्म हुन सक्छ। यो विश्वका सबै ठाउँमा पाइन्छ। खासगरी [[महाद्वीपीय तख्ता]] को समुन्द्री क्षेत्रमा यो जीव पाइन्छ। यो मांसाहारी हुन्छ र सानो माछाहरु र [[समुद्री जीव]] यसको मुख्य आहार हो। डल्फिनको उत्पत्ति लगभग १ करोड वर्ष पहिले मियोसीन काल को समयमा भएको थियो।
'''डल्फिन''' एक जलचर [[स्तनधारी|स्तनधारी प्राणी]] हो।
 
डल्फीन पृथ्वीमा रहेका केहि धेरै बुद्धिमान जीवमध्येमा पर्दछ। डल्फिनको सधैं खुशी रहन बानी र मानिस सँगको मित्रवत व्यवहारले यो मानिसको प्रिय जीवको रूपमा परिचित छ। [[गंगा]] नदी मा पाइने डल्फीनलाई [[भारत सरकार]] ले भारत को [[राष्ट्रीय जलीय जीव]] घोषित गरेको छ।
 
[[श्रेणी:जनावर]]
[[श्रेणी:जलचर]]
"https://ne.wikipedia.org/wiki/डल्फिन" बाट अनुप्रेषित