"अन्धविश्वास" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: jv:Gugon tuhon
पङ्क्ति ७:
मणि धातु, काठ वा पातको बनाइन्छ र त्यसमा कुनै मन्त्र लेखेर गला वा पाखुरामा बाँधिन्छ। यसलाई मन्त्रले सिद्ध गरिन्छ र कहिले-कहिले यसलाई देवतालाई झैं गरिन्छ। यसको उद्देश्य हो आत्मरक्षा र अनिष्ट निवारण।
 
योगिनी, शाकिनी र डाकिनी सम्बन्धी विश्वास पनि मन्त्र विश्वासको नैं विस्तार हो। डाकिनीका विषयमा इंग्ल्याण्ड र यूरोपमा 17 औं शताब्दीसम्म कानून बनेकाबनि सकेका थिए। योगिनी भूतयोनिमा मानिन्छ। यस्तो विश्वास छ कि यसलाई मन्त्र द्वारा वशमा गर्न सकिन्छ। फेरि मन्त्र पुरुष यसद्वारा अनेक दुष्कर र विचित्र कार्य गराउन सक्छ। यही विश्वास प्रेतका विषयमा प्रचलित छ।
 
फलित ज्योतिषको आधार गणित हुँदैमा यो अन्धविश्वास होइन भन्दा हुन्न । शकुन अन्धविश्वास हो। अनेक अन्धविश्वासले रूढ़िको पनि रूप धारण गरेकोछ।
"https://ne.wikipedia.org/wiki/अन्धविश्वास" बाट अनुप्रेषित