"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: or:ଚେସ
सा r2.7.3) (रोबोट ले थप्दै: lez:Шахматар; अंगराग परिवर्तन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[Fileचित्र:Staunton chess set.jpg|250px|thumb|बुद्धी चाल खेलको बोर्ड र गोटी]]
'''बुद्धी चाल''' (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुन्छ।
== इतिहास ==
पङ्क्ति ७:
{{main|बुद्धिचालको इतिहास}}
 
[[Fileचित्र:UigChessKing rightfront.jpg|thumb|left|200px|A king from the [[Isle of Lewis]] chessmen (c12th C. [[British Museum]])]]
धेरै [[इतिहासकार]]हरूको मान्यता छ कि बुद्धिचाल सबैभन्दा पहिला पश्चिमोत्तर भारतमा [[गुप्त सम्राट]]को बेला, [[छैठौं शताब्दी]] <small>[[AD]]</small>मा खेलिन्थ्यो। <ref name="Murray">{{cite book | author=Murray H.J.R. | title=A history of chess | publisher=Benjamin Press (first published by Oxford University Press) | year=1913 | isbn=0-936317-01-9 | oclc=13472872}}</ref><ref name="H/W"/> This early type of chess was known as ''Chaturaṅga'', a [[Sanskrit]] word for the [[military]]. The Gupta chess pieces were divided like their military into the [[infantry]], [[cavalry]], [[elephant]]s, and [[chariot]]s. In time, these pieces became the pawn, knight, bishop, and rook. The English words ''chess'' and ''check'' both come from the [[Persian]] word ''shāh'' meaning king.<ref name="Murray"/>
 
पङ्क्ति १५:
 
== खेल सामाग्री ==
[[Fileचित्र:chessboard5.png|200px|thumb|बुद्धिचाल खेल्ने बोर्ड]]
यो खेलमा एक बोर्ड हुन्छ जसमा ६४ वटा कोठाहरू बनाईएका हुन्छन्। ती कोठाहरू ३२ वटा कोठाहरू सेता या अन्य रंगका हुन्छन् भने ३२ वटा कोठाहरू काला या अन्य रंगका हुन्छन्। यो खेलका दुईजना खेलाडीहरूलाई पनि क्रमशः सेतो र कालो भनिन्छ। यो खेलमा ३२ वटा गोटीहरू हुन्छन्। जस मध्य १६ वटा गोटीहरू सेता या अन्य रंगका हुन्छन् भने १६ वटा गोटीहरू काला या अन्य रंगका हुन्छन्। १६ वटा सेता गोटीहरूको नाम र संख्या यस प्रकार रहेका छन:-
 
पङ्क्ति २४:
!width="100px"| चित्र
|-
|राजा || 1 || [[Fileचित्र:stauntonking2.jpg|95px|center]]
|-
|मन्त्री || 1 || [[Fileचित्र:chessmin.jpg|95px|center]]
|-
|हात्ती || 2 || [[Fileचित्र:chessele.jpg|95px|center]]
|-
| घोडा || 2 || [[Fileचित्र:chesshorse.jpg|95px|center]]
|-
|उँट || 2 || [[Fileचित्र:chesscam.jpg|95px|center]]
|-
|प्रहरी || 8 || [[Fileचित्र:chesspolice.jpg|95px|center]]
|-
|}
पङ्क्ति ४५:
गोटीहरू चल्दाखेरी आफ्नो बाटोमा आएका बिरोधी पक्षको गोटीहरूलाई मार्न पाउछ। हरेक गोटीहरूको आफ्नो-आफ्नो अलग-अलग चाल हुन्छ। जो तल उल्लेख गरिदै छ।
=== राजा ===
[[Fileचित्र:Stauntonking2.jpg|100px|thumb|left|राजा गोटी]]
राजाले क्रैसलिँगको समयको बाहेक अरु समयमा एक घर भन्दा बढी चल्न पाउदैन। राजाले चेक नभएको दाँया, बाँया, अगाडी, पछाडीका सबै घरहरूमा जान पाउँछ। यदि राजालाई चेक परेको छैन र हात्ती पनि आफ्नो ठाउँबाट बढेको छैन भने राजाले क्रैसलिँग गर्न पाउँछ। क्रैसलिँग दुई प्रकारको हुन्छ। राजाको बायाँ तिरको हात्ति सँग क्रैसलिँग गर्दा लंग क्रैसलिँग भनिन्छ जसमा राजाले बिचमा दुई घर छोडेर हात्तीको ठाउँमा जान्छ। राजाको दायाँ तिरको हात्ति सँगको क्रैसलिँगलाई सर्ट क्रैसलिँग भनिन्छ। जसमा राजा आफ्नो ठाउँबाट बिचमा एक घर छोडेर हात्तीको ठाउँमा जान्छ।
 
=== मन्त्री ===
[[Fileचित्र:Chessmin.jpg|100px|thumb|left|मन्त्री गोटी]]
मन्त्रीले बाटो पाएमा यो छेउबाट त्यो छेउ दायाँ, बायाँ, अगाडी, पछाडी छड्के कहिँ पनि जान पाउँछ।
 
=== हात्ती ===
[[Fileचित्र:Chessele.jpg|100px|thumb|left|हात्ती गोटी]]
हात्तीको चाल पनि मन्त्री जस्तै हो तर हात्तीले बाटो पाएमा दायाँ बायाँ र अगाडी पछाडी मात्र बढ्न पाउँछ। छड्के चल्न पाउदैन।
 
=== उँट ===
[[Fileचित्र:Chesscam.jpg|100px|thumb|left|उँट गोटी]]
कालो उँटले कालै घर र सेतो उँटले सेतै घरमात्र चल्न पाउँछ। उँटको बाटो छड्के हुन्छ।
 
=== घोडा ===
[[Fileचित्र:Chesshorse.jpg|100px|thumb|left|घोडा गोटी]]
घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अङ्ग्रजी अक्षर (L) आकारको चालमा कहिँ पनि जान सक्छ।
 
=== प्रहरी ===
[[Fileचित्र:Chesspolice.jpg|100px|thumb|left|प्रहरी गोटी]]
प्रहरी पहिलो चालमा २ घर अगाडी बढ्न पाउँछ। पछिका चालहरूमा 1 घर मात्र अगाडी बढ्न पाउँछ। प्रहरीले बिरोधि पक्षका गोटीहरूलाई छड्के घरमा (एक घर मात्र) मार्न पाउँछ। यदि प्रहरीले १६ वटा घर पार गरेमा कुनै एक मरेको पावर गोटीलाई लिन पाउछ।
 
पङ्क्ति ७७:
[[श्रेणी:नेपाली खेलहरू]]
 
{{Link FA|eo}}
{{Link FA|en}}
{{Link FA|eo}}
 
[[af:Skaak]]
पङ्क्ति १४९:
[[la:Scacci]]
[[lb:Schach]]
[[lez:Шахматар]]
[[li:Sjaaksjpèl]]
[[lt:Šachmatai]]
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित