"अन्धविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
आदिम मनुष्य अनेक क्रियाहरु र [[परिघटना|घटनाहरु]]का कारणहरुलाई जान्न पाउँदैनथ्यो। त्योअज्ञानतावश अज्ञानवशउसको सम्झन्थ्योधारणा थियो कि यी सबैको पछि कुनै अदृश्य [[शक्ति]] छ। वर्षा, बिजलीबिजुली, रोग, [[भूकम्प]], वृक्षपात, विपत्ति आदि अज्ञात तथा अज्ञेय [[देव]], [[भूत]], प्रेत र पिशाचहरु प्रकोपका परिणाम मानिन्थे। ज्ञानको प्रकाश भएर पनि यस्ता विचार हराएर गएनन्, मात्र यी अंधविश्वास मानिन थालिए। आदिकालमा मनुष्यको क्रिया क्षेत्र संकुचित थियो। यस कारण अंधविश्वासको सङ्ख्या पनि कम नैं थियो। जब जब मनुष्यका क्रिया-कलापको विस्तार भयो तब अंधविश्वासको जाल पनि फैलियो र यिनका अनेक शाखा-प्रशाखा भए। अन्धविश्वास सार्वदेशिक र सार्वकालिक छ। [[विज्ञान]]का प्रकाशमा पनि यो लुकेर बस्छ। यसको कहिले सर्वथा उन्मूलन हुँदैन।
==अन्धविश्वासको वर्गीकरण==
अन्धविश्वासको सर्वसम्मत वर्गीकरण सम्भव छैन। यसको नामकरण पनि कठिन छ। [[पृथ्वी]] [[शेषनाग]]मा स्थितमाथि छ, [[वर्षा]], गर्जन र बिजलीबिजुली [[इन्द्र]]का कामहरु हुन्, भूकम्पकोभूकम्पकी अधिष्टात्री एक देवी छे, रोगहरुका कारण प्रेत र पिशाच छन्हुन्, यस प्रकारका अन्धविश्वासलाई प्राग्वैज्ञानिक वा धार्मिक अन्धविश्वास भन्न सकिन्छ।भनिन्छ। अन्धविश्वासको अर्को ठूलो वर्ग छ मन्त्र-तन्त्र। यस वर्गका पनि अनेक उपभेद छन्। मुख्य भेद हुन् रोग निवारण, वशीकरण, उच्चाटन, मारण आदि। विविध उद्देशयहरुकाउद्देश्यहरु पूरा गर्न मन्त्र प्रयोग प्राचीन तथा मध्य कालमा सर्वत्र प्रचलित थियो। [[मन्त्र]] द्वारा रोग निवारण गरिन्छ भन्ने अनेक मानिसहरुको व्यवसाय थियो। विरोधी र उदासीन व्यक्तिलाई आफ्नो वशमा गर्नु वा अर्काका वशमा गराउनु मन्त्र द्वारा सम्भव मानिन्थ्यो। उच्चाटन र मारण पनि मन्त्रका विषय थिए। मन्त्रको व्यवसाय गर्ने दुइ प्रकारका हुन्थे-मन्त्रमा विश्वास गर्ने, र अर्कालाई ठग्नका लागि मन्त्र प्रयोग गर्ने।
==जादू, टोनाटुना==
[[जादू-टुना]], शकुन, [[मुहूर्त]], मणि, ताबीज आदि अन्धविश्वासका संतानसन्तान हुन्। यी सबका अन्तस्तलमा केही धार्मिक भाव छन्, परन्तु यी भावहरुको विश्लेषण हुन सक्तैन। यिनमा तर्कशून्य विश्वास छ। मध्य युगमा यो विश्वास प्रचलित थियो कि यस्तो कुनै काम छैन जो मंत्र द्वारा सिद्ध हुँदैन। असफलताहरुलाई अपवाद मानिन्थ्यो। यस कारण [[कृषि]] रक्षा, दुर्गरक्षाकिल्लाको रक्षा, रोग निवारण, सन्ततिलाभसन्तान लाभ, शत्रु विनाश, आयु वृद्धि आदिका हेतुनिम्ति मन्त्र प्रयोग, जादू-टुना, मुहूर्त र मणिको पनि प्रयोग प्रचलित थियो।
 
मणि धातु, काठ वा पातको बनाइन्छ र त्यसमा कुनै मन्त्र लेखेर गला वा पाखुरामा बाँधिन्छ। यसलाई मन्त्रले सिद्ध गरिन्छ र कहिले-कहिले यसलाई देवतालाई झैं गरिन्छ। यसको उद्देश्य हो आत्मरक्षा र अनिष्ट निवारण।
"https://ne.wikipedia.org/wiki/अन्धविश्वास" बाट अनुप्रेषित