"आश्रमवासिका पर्व" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6)
सा spelling check, replaced: → (14)
पङ्क्ति १:
{{अनुवादित हिन्दी}}
आश्रमवासिक पर्वमा पनि ३ उपपर्व छन्-
{| class="wikitable"
|-
पङ्क्ति १९:
|८२/१५०६
|
यस पर्वमा कुल मिलाएर ८२ अध्याय छन्। आश्रमवासिक पर्वमा भाइहरू समेत [[युधिष्ठिर]] र [[कुन्ती]] द्वारा [[धृतराष्ट्र]] तथा [[गान्धारी]]को सेवा, [[व्यास]] जीका सम्झाउनमा धृतराष्ट्र,गान्धारी र कुन्तीलाई वनमा जानदिनु, वहाँ गएर यी तीनै जनाले ॠषिहरूका आश्रममा निवास गर्नु, महर्षि व्यासका प्रभावले युद्धमा मारिएका वीरहरूको परलोक जानु र स्वजनहरूसित मिलेर अदृश्य हुनु, [[नारद]]का मुखदेखि धृतराष्ट्र, गान्धारी र कुन्तीको दावानलमा जलेर भस्म भएको सुनेर युधिष्ठिरको विलाप र तिनको अस्थिहरूको [[गंगा]]मा विसर्जन गरेर [[श्राद्ध]] कर्म आदि गर्नु वर्णित छ।
[[File:Totheforest.jpg|thumb|150px|Gandhari, blindfolded, supporting Dhrtarashtra and following Kunti when Dhrtarashtra became old and infirm and retired to the forest. A miniature painting from a sixteenth century manuscript of part of the Razmnama]]
|-
पङ्क्ति २६:
==बाह्य कडीहरू==
* [http://www.vedpuran.com/# '''वेद-पुराण'''] - यहाँ चार वेद एवं दस भन्दा अधिक पुराण हिन्दी अर्थ सहित उपलब्ध छन्।
*[http://is1.mum.edu/vedicreserve/puran.htm महर्षि प्रबंधन विश्वविद्यालय]-यहाँ सम्पूर्ण वैदिक साहित्य संस्कृतमा उपलब्ध छ।
*[http://www.tdil.mit.gov.in/vedicjan04/hDefault.html ज्ञानामृतम्] - वेद, अरण्यक, उपनिषद् आदिमा सम्यक जानकारी
*[http://www.aryasamajjamnagar.org/vedang.htm वेद एवं वेदांग]