नयाँ पृष्ठ: मेरो नाम कृष्णप्रसाद कोइराला हो। मेरो घर नेपालको मोरङ्ग जिल्ल...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Babel|पुरुष| ne-N |ne-3|sa-3 |en-3 | hi-3 | education-3|शिक्षक}}
मेरो नाम कृष्णप्रसाद कोइराला हो। मेरो घर नेपालको मोरङ्ग जिल्लास्थित सुन्दरपुर गाबिसको वडा नं. ९को पूर्वफिमरा भन्ने गाउँ(26.66734444 डिग्री उत्तरी अक्षांश र 87.31143889 डिग्री पूर्वी देशान्तर)मा पर्दछ। मैले नेपाली भाषामा स्नातकोत्तर(१९९४) र संस्कृत साहित्यमा स्नातक तह(१९८९) उत्तीर्ण गरेको छु। म अहिले नेपाल संस्कृत विश्वविद्यालयको पिण्डेश्वर संस्कृत विद्यापीठ, धरान, सुनसरी, नेपालमा उप-प्राध्यापक छु। यसबाहेक म नमस्ते एफ्.एम्. इटहरी सुनसरी नेपालमा धर्म,संस्कृति, अध्यात्म र ज्योतिष विषयक नियमित प्रवचन गर्दछु तथा इटहरीस्थित लोटस ज्योतिष तथा वास्तु अध्ययन केन्द्रमा निर्देशक पनि छु। म नेपाली मातृभाषी हुँ र नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत र मैथिली भाषा बोल्न र लेख्न जान्दछु। मलाई सम्पर्क गर्ने फोन नं. हो - +९७७ ९७५२००९२७९