"धान" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: kbd:Прунж
सा r2.7.2) (रोबोट ले हटाउँदै: hr:Riža; अंगराग परिवर्तन
पङ्क्ति १:
'''धान''' विश्वको एक प्रमुख अन्न बाली हो । वैज्ञानिक नाम '''ओरिजा सेटिभा'''ले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ । हजारौं वर्ष अघिदेखि नै [[भारत]] र [[जनबादी गणतन्त्र चीन|चीन]]मा यसको खेती गरिन्थ्यो । धानअन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ । संसारभरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ । भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन् अनि ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन् । चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो । धानको पहिलो बीज कहाँ उत्पत्ति भयो भन्ने विषयमा कसैले पनि ठ्याक्कै भन्न सकेका छैनन् ।
 
सम्भवत: १०,००० वर्षअघि एसियाको गर्मी क्षेत्रमा धानको खेतीको शुरुआत भयो । भारतमा हस्तिनापुर (उत्तर प्रदेश)-मा उत्खनन (१०००-७५० इसापूर्व)-को समयमा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्था वा अङ्गारको स्वरूपमा पाइएको थियो । जंगली धान प्रचुरमात्रामा पाइएकोले भारतमा धेरै अघि नै यसको उत्पादन भएको हुनसक्छ । यसलाई घरेलुकरण गर्ने प्रक्रिया पहिला चीनमा भयो र त्यसपछि यो दक्षिण-पूर्वी एसियामा सऱ्यो । जंगली धान पहिला [[बंगलादेश]], [[आसाम]], [[उड़िसा|उडिसा]] र यसका छेउछाउका इलाकामा उब्जाउ गरिएको विश्वास छ । पश्चिम र उत्तर अफ्रिका (इजिप्ट), पूर्व र मध्य अफ्रिकाका अधिकांश देशहरूमा पनि धान उब्जनी गरिन्थ्यो । त्यसपछि धानको खेती दक्षिण र मध्य अमेरिकी मुलुकहरू (ल्याटिन अमेरिका), [[अष्ट्रेलिया]], [[संयुक्त राज्य अमेरिका]] अनि [[स्पेन]], [[इटाली]] र [[फ्रान्स]]जस्ता दक्षिणी युरोपेली मुलुकहरूमा विस्तार भयो ।
पङ्क्ति १३:
सिक्किममा धान उत्पादनको जिल्लागत क्षेत्र (२००६-०७)
 
जिल्ला ०००’ हेक्टरमा क्षेत्र ०००’ टनमा उत्पादन उत्पादित परिमाण प्रति हेक्टर केजीमा
उत्तर ०.८५ ०.८५ १०६२.५०
पूर्व ५.५० ८.५० १५४६.५५
दक्षिण २.३० ३.७५ १५१८.१८
पश्चिम ५.५० ८.३५ १५१८.१८
राज्य १४.१५ २१.४५ १५१५.९०
 
[[Fileचित्र:Sona-masuri.jpg|200px|thumb|right| सोना मन्सुली चामल]]
प्रयोग तथा महत्त्व
 
पङ्क्ति ३१:
चामलको दानाको बनोट
 
क्रम संख्या पोषण तत्त्व धानको अंश हातले कुटेको चामल मिलमा कुटेको चामल
१. ओस (प्रतिशत) १२.० १३.३ १३.७
२. प्रोटिन (प्रतिशत) ७.५ ७.५ ६.८
३. चर्बी (प्रतिशत) १.९ १.० ०.५
४. खरानी (प्रतिशत) १.२ ०.९ ०.६
५. मोठ कार्बोहाइड्रेट्स (प्रतिशत) ७७.४ ७६.७ ७८.२
६. फाइबर (प्रतिशत) ०.९ ०.६ ०.२
७. क्यालसियम (एमजी प्रति १०० ग्राम) ३२.० १० १०
८. फस्फोरस (एमजी प्रति १०० ग्राम) २२१.० १९० १६०
९. फलाम (एमजी प्रति १०० ग्राम) १.६ ३.३ ३.१
१०. सोडियम (एमजी प्रति १०० ग्राम) ९.० - -
११. पोटासियम (एमजी प्रति १०० ग्राम) २१४.० - -
१२. थाइमिन (एमजी प्रति १०० ग्राम) ०.३४ - -
१३. रिबोफ्लाबिन (एमजी प्रति १०० ग्राम) ०.०५ - -
१४. नियासिन (एमजी प्रति १०० ग्राम) ४.७ - -
 
पौष्टिक मूल्यलाई असर गर्ने तत्त्वहरू
पङ्क्ति १९९:
 
क्रम संख्या समूह स्पष्ट विशेषता
१ लामो पातलो कोसाको लम्बाइ धेरै बेसी ६ एमएम हुन्छ, लम्बाइ-चौडाइ अनुपात ३ एवं ३ भन्दा ठूलो हुन्छ।
२ छोटो पातलो कोसाको लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात ३ एवं ३ भन्दा ठूलो हुन्छ।
३ मध्यम पातलो कोसाको लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ देखि ३ वा लम्बाइ ४.५ एमएमभन्दा कम र लम्बाइ-चौडाइ अनुपात २ र २.५को बीच हुन्छ।
लामो मोटो लम्बाइ धेरै बेसी ६ एमएम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ भन्दा कम हुन्छ।
छोटो मोटो लम्बाइ ६ एमएमभन्दा कम हुन्छ, लम्बाइ-चौडाइ अनुपात २.५ हुन्छ।
 
चामल साधारणत: सेतो हुन्छ, तर सिक्किममा रातो र बैजनी रंगको धान (चामल) पनि उत्पादन गरिन्छ। रातो र बैजनी रंगको धान स्थानीय प्रजातिहरूमा मात्र पाइन्छ। रातो धानको प्रजाति बच्ची हो भने बैजनी धानको प्रजाति हो कालो धान। धानमा एन्थोसाइनिनको मात्रा हुनु वा नहुनुको कारणले यसरी फरक पर्दछ। अन्य शारीरिक बनोट जस्तै जरा व्यवस्था, बोटको उँचाइ, भुइँडाँठ पलाउने क्षमता, पातको विशेषता जस्तै प्रकाशसंश्लेषणको क्षमता, दिनको लम्बाइ र तापमान सहन सक्ने मात्रा आदि विशेषताअनुसार पनि धानमा उल्लेखनीय विविधता आउँछ।
पङ्क्ति ३०२:
[[hi:चावल]]
[[hif:Bhaat]]
[[hr:Riža]]
[[hsb:Rajs]]
[[ht:Diri]]
"https://ne.wikipedia.org/wiki/धान" बाट अनुप्रेषित