"शास्त्रीय सङ्गीत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →नेपालमा शास्त्रीय संगीत: हिज्जे, typos fixed: मा → मा using AWB |
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (33), रुप → रूप |
||
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
शास्त्रीयसङ्गीत १३ औं शताब्दीदेखि मुसलमान र हिन्दू संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको उत्तर-भारतीय शास्त्रीयसङ्गीत जसलाई 'हिन्दुस्तानी शास्त्रीयसङ्गीत' पनि भन्ने
==नेपालमा शास्त्रीय संगीत ==
सन् १८५७मा भारतमा सैनिक विद्रोहपछि विभिन्न प्रान्तमा शासन चलाइरहेका हिन्दू राजा, महाराजा तथा मुसलमान नवाबहरू पलायन भएर
यसरी इतिहासमा शास्त्रीयसङ्गीतले क्रमबद्ध रूपमा राजाश्रय पाउँदै जानु नै उत्तर-भारतीय सङ्गीत पनि क्रमबद्ध रूपमा विकास हुँदै जानुको मुख्य कारण
सन् १८८५ पछि वीरशमसेरको पालामा त नेपालमा भारतबाट एक्कासी हुरी आएझैँ गरी शास्त्रीय सङ्गीतकर्मीहरूको जमात नै भेला हुन
राणाशासनको पतनसँगै शास्त्रीयसङ्गीतले फेरि नेपालको राजाश्रय
*[[राग]]
|