"राजोपाध्याय" का संशोधनहरू बिचको अन्तर

सा unicodifying, removed stub tag, added wikify tag
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (15)
पङ्क्ति ३:
== परिचय ==
 
'''राजोपाध्याय''' प्राचीन नेवार समुदायका ब्राह्मण पुरोहितहरू हुन् ।हुन्। उनीहरूलार्इ स्थानीय नेपाल भाषामा द्य बाज्या, द्य ब्रह्मु, द्य ब्राह्मण पनि भनिन्छ ।भनिन्छ। प्राचीन नेवार राज्यहरूमा राजा तथा राजपरिवारका गुरू, पुरोहित तथा राजनीतिक, अर्थिक, सामाजिक, कुटनीतिक इत्यादिका मामिलामा राजोपाध्यायहरूले सल्लाहकारको भूमिका समेत निभाएका थिए ।थिए। राजोपाध्यायहरू विशेषतः नेवार समुदायमा तान्त्रिक गुरूका रूपमा चिनिन्छन् ।चिनिन्छन्। विश्वमा धेरैजसो ठाउँहरूमा लोप भइसकेको वा लोपोन्मुख अवस्थामा रहेका कतिपय तान्त्रिक परम्पराहरूलार्इ अद्यापि यो समुदायले अफ्ना रीतिरिवाज मार्फत् बचाइरहेका छन् ।छन्।
 
नेवार संस्कृतिको काठमाडैँ उपत्यका लगायतका क्षेत्रहरूमा बलियो जग बसाल्न राजोपाध्याय गुरूहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ ।छ।
 
== इतिहास==
राजोपाध्यायको इतिहास तत्कालीन नेपाल मण्डलमा पूर्व लिच्छविकालीन समेत पाइन्छ ।पाइन्छ। केही विज्ञहरूले राजोपाध्याय थरीहरू नेपालकै अदिवासी हुन् भनी दाबी समेत गरेका छन् ।छन्। <ref>Prof. Baldev Juju in an interview posted in [http://www.rajopadhyaya.info राजोपाध्याय डट इन्फो ] and Mr. Chakra Dharananda Rajopadhyaya in his article "राजोपाध्यायहरू नेपालका अदिवासी हुन्" published in Khopring</ref>
 
इतिहास हेर्दा राजोपाध्यायहरू विभिन्न कालखण्डमा नेपालमा अएका देखिन्छन् ।देखिन्छन्। उनीहरूमध्ये केही पूर्व लिच्छविकालमा, लिच्छविकालमा विभिन्न राजाहरूका समयमा, मल्ल राजाहरूसँगै सिम्रैनगढ राज्यबाट, विभिन्न मल्ल राजाहरूका कालमा तथा शाह कालमा समेत काठमाडैँ उपत्यकामा नेवार राज्य चलाउन प्रवेश गरेका देखिन्छन् ।देखिन्छन्।
 
उपत्यकाका ठूल्ठूला मठमन्दिरहरूको पुजारी धेरै अघि राजोपाध्यायहरू नै थिए ।थिए। अद्यापि चार नारायणहरू चाँगु, इचंगु, विशंखु र शेष नारायणमा राजोपाध्याय नै पुजारी छ्न् ।छ्न्। प्रसिद्ध पशुपतिनाथ मन्दिरमा पनि राजोपाध्यायहरू एक ताका पुजारी रहिसकेको इतिहास पाइन्छ ।पाइन्छ। काठमाडैँ उपत्यकामा पर्ने तीनवटै प्रमुख तलेजु मन्दिरहरूमा पनि राजोपाध्याय पुजारी नै छन् ।छन्। त्यसैगरी, काठमाडैँको मखन टोलमा श्री महीन्द्रेश्वर महादेव मन्दिर, अट्को नारायण मन्दिर, राम मन्दिर, पशुपति क्षेत्रको श्री दक्षिणामूर्ति मन्दिर, राम मन्दिर, ललितपुरमा दश महाविद्या देवी अन्तर्गत पर्ने देवीहरू, सिद्धीलक्ष्मी पूर्णचण्डी मन्दिर, प्रसिद्ध कृष्ण मन्दिर अदिमा हालसम्म पनि राजोपाध्यायले मात्र पूजा गर्न पाउँछन् ।पाउँछन्।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/राजोपाध्याय" बाट अनुप्रेषित