"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9), संग → सँग , हरु → हरू (5) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
नेपाल भएको तीन तहका अदालतहरू मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो। प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ। ति जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरू समेत रहने व्यवस्था छ। ति न्यायाधीशहरू [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने व्यवस्था छ। एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ।
|