"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8), को → को , मा → मा (8), नजिक → नजीक, रुप → रूप (5), संग → सँग (2), हरु → ...
पङ्क्ति १:
[[चित्र:Telephone.jpg|300px|thumb|एक साधारण टेलीफोन]]
'''टेलीफोन''' दूर सञ्चारको एक [[आधुनिक]] [[यन्त्र]] हो। यस्को माध्यमले टाढा टाढाका मानिषहरुमानिषहरू एक अर्का संगसँग कुरा-कानी गर्न सक्षम हुन्छन्। यो यन्त्र तार संगसँग जोडीयेको हुन्छ। ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरंगमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ। अर्को यन्त्रले फेरी त्यो तरंगलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ।
 
== इतिहास ==
टेलिफोनको खोज [[एलेक्जेंडर ग्राहम बेल]]ले गर्नु भयेको थियो। [[टेलीग्राफ]] र टेलीफोन दुबै तारमा आधारित [[इलेक्ट्रिक|इलेक्ट्रिकल]] सिस्टम हो। एलेक्जेंडर ग्राहम बेलले टेलीग्राफलाई सुधारने प्रक्रियामा टेलीफोनको खोज गर्नु भयो।
जब उहाँले टेलीग्राफ माथि प्रयोग शुरु गर्नु भयो तब तेती बेला त्यो 30 वर्ष देखि स्थापित माध्यम थियो। त्यो माध्यमले एक चोटीमा एक संदेश पठाउन सकिन्थ्यो।
ग्राहम बेल संगीतको शौकिन हुनुहुन्थ्यो। संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो। उँहा ध्वनीको स्वरुपकोस्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो। यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो। उहाँले पहिला इलेक्ट्रिक टेलीग्राफ बनाउनु भयो।
यस पछि 1875 मा1875मा उहाँको भेंट भयो [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निदेशक [[जोसेफ हेनरी]] सित। उहाँले ग्राहमको टेलीफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो। त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलीफोनको विचारलाई साकार रुपरूप दिन लागि परे। तब गएर उहाँहरुलेउहाँहरूले टेलीफोनको अविस्कार गर्नु भयो।
<br />
वर्ष 1860 मा1860मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जानाले टेलीफोन बनाउने तरीकाको खोज गरि सकेका थिए। दुबै जाना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो।
यस पछि दुबै जाना [[कानून|कानूनी]] लडाई लडन थाले। अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो। यही कारण हो कि आज हामी टेलीफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।
=== कस्तो थियो शुरुको फोन? ===
[[चित्र:Alt Telefon.jpg|right|thumb|An [[Olivetti]] [[घुमायेर डायल गर्ने टेलिफोन]], c.1940s]]
पहिला टेलीफोनमा ध्वनी संदेश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलीग्राम सिस्टम जस्तै टेलीफोनबाट पनि संदेश पठाइन्थ्यो। त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजिकनजीक ल्याएर सुनिन्थ्यो।
 
=== विकास क्रम ===
[[चित्र:1896 telephone.jpg|thumb|१८९६ को१८९६को एउटा फोन [[स्विडेनबाट]]]]
त्यती बेला टेलीफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जस्ले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो। यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो।
1877-88 मा88मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई 1920 मा1920मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलीफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपाल दूरसञ्चार ==
'''नेपाल दूरसञ्चार'''
वि.सं. १९७० मा१९७०मा [[काठमाडौं]]मा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको हो ।हो। अत्यन्तै सीमित भागमा शुरु गरिएको यो सेवा नै [[दूरसञ्चार]] सेवा विस्तारको पहिलो खुड्किलो हो ।हो। वि.सं. १९७१ मा१९७१मा काठमाडौँ र [[रक्सौल]]बीच ओपन वायर लाइनको स्थापना भएपछि पहिलो ट्रंक टेलिफोन सेवाको शुरुवात भएको हो ।हो। वि.सं. १९९१ मा१९९१मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना थियो ।थियो। वि.सं. १९९२ मा१९९२मा काठमाडौँमा २५ लाइनको अटोमेटिक टेलिफोन एक्सचेन्जको स्थापना भएपछि देशमा स्थानीय टेलीफोन सेवाको श्री[[गणेश]] भयो ।भयो।
[[नेपाल]] [[दूरसञ्चार]] [[कम्पनी]]को स्थापना कम्पनी ऐन २०५३ अन्तर्गत २०६० माघ २२ गते भएको हो ।हो। यो २०६१ वैशाख १ देखि कम्पनीका रुपमारूपमा अस्तित्वमा आएको हो ।हो। कम्पनीमा परिणत भएपछि कम्पनी सञ्चालक समितिको पहिलो बैठकले व्यावसायिक रुपमारूपमा यसलाई [[नेपाल टेलिकम]]को रुपमारूपमा परिचित गराईयो ।गराईयो।
 
== यो पनि हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित