"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: कानुन → कानून (10), मा → मा (3), रुप → रूप |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (18) |
||
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
'''शान्ता थपलिया''' (विक्रम संवत १९९८- २०६७) [[कानून]]मा [[विद्यावारिधि]] गर्ने नेपालकी पहिलो महिला
== जन्म ==
उनको जन्म [[तेह्रथुम जिल्ला]]को [[आठराई]]मा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोस्री सन्तानका रूपमा विक्रम संवत् १९९८ पुस १८मा भएको
== शिक्षा र कानूनी सेवा ==
थपलियाले [[क्यालिफोर्निया विश्वविद्यालय]]बाट एलएलएम र [[दिल्ली विश्वविद्यालय]]बाट विद्यावारिधि गरेकी
उनले नेपालको पारिवारिक कानून, महिलाको सम्पत्तिमाथिको अधिकार, महिला अधिकारलगायत क्षेत्रमा निकै ठूलो योगदान पुर्याएकी
मानव अधिकारको संरक्षण र विपतमा परेका महिलाको कानूनी सहायतामा सक्रिय रूपले लागेकी थपलिया उनले २०४३मा [[कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक)]]को स्थापना गरेकी
सयौं असहाय महिलालाई कानूनी सहायता प्रदान गरेकी थपलियाले आफू काम गर्न नसक्ने हालतमा पुगेको भन्दै आफ्नी छात्रा [[शशी अधिकारी]]लाई २०६७ भदौमा संस्थाको जिम्मेवारी सुम्पेकी
सन् १९९५मा [[बेइजिङ]]मा भएको महिलाको चौंथो विश्व सम्मेलनमा उनले नेपाली गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेकी
== कृति र कीर्ति ==
उनको आत्मकथा [[मनोबल]] प्रकाशित
कानूनी क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उनलाई २०६७ साउनमा [[सर्वोच्च अदालत]]ले [[वरिष्ठ अधिवक्ता]]को उपाधि दिएको
== निधन ==
तीन वर्षदेखि [[पाठेघर क्यान्सर]]ले पीडित थपलियाको २०६७ माघ २४ सोमबार [[ललितपुर जिल्ला|ललितपुर]]को [[पुल्चोक]]स्थित निवासमा निधन भएको
[[श्रेणी:जीवनी]]
|