"अन्तर्राष्ट्रिय प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: ilo:Panagpapada ti Sangalubongan nga Oras
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
इन्टरनेटमा समय धेरैजसो समन्वित विश्व समयको रुपमा दिइन्छ ।
 
सबै [[रोमन लिपि|ल्याटिन लिपि]]ले लेख्ने भाषामा समन्वित विश्व समयको एकमात्र छोटकरी भएको अन्तर्राष्ट्रीय दूर-समाचार सङ्घको चहनाचाहना थियो । समन्वित विश्व समय [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा coordinated universal time भनिएकोले, अङ्ग्रेजी बोल्नेहरू CUT होस् भन्ने प्रस्ताव गरे । [[फ्रान्सेली भाषा]]मा temps universel coordonné भनिएकोले, फ्रान्सेली बोल्नेहरू TUC होस् भन्ने प्रस्ताव गरे । तटस्थ हुनाले, अर्को छोटकरी प्रयोग गर्ने निर्णय गरेर UTC भयो ।
 
नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।