"ब्राह्मी लिपि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ilo:Brāhmī a sinuratan
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (20), को → को (2), मा → मा , संदर्भ → सन्दर्भ, हरु → हरू (5)
पङ्क्ति १:
[[चित्र:Kanheri-brahmi.jpg|right|thumb| कान्हेरी गुफाको एउटा शिलामा ब्राह्मी लेख]]
'''ब्राह्मी लिपि''' विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो ।हो। यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन ।छैन। यद्यपि ब्राह्मी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन ।छैन। ब्राह्मण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ ।छ। त्यसैले यो लिपिको नाउँ पनि ब्राह्मणबाट ब्राह्मी भएको भनाइ छ ।छ। भारतमा ब्राह्मणले धार्मिक ग्रन्थ 'वेद' को संरक्षणका लागि नै यस लिपिको सिर्जना गरेको भन्ने आमविश्वास छ ।छ। भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन ।छैन। जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राह्मी लिपि हो ।हो। बौद्धग्रन्थ 'ललित विस्तर' मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राह्मी लिपि हो ।हो। ब्राह्मी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ ।छ। राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ ।छ। यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ ।लिइन्छ। यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो ।भयो। त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो ।थालियो। फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो ।गरियो। यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो ।थियो।
 
नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राह्मी लिपि हो ।हो। नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राह्मी लिपि हो ।हो। नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ ।छ। यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।छ।
== ब्राह्मीबाट जन्मेका लिपिहरुलिपिहरू ==
[[चित्र:brahmi.png|thumb|right|300px|ब्राह्मीको समयको साथ परिवर्तन]]
 
ब्राह्मी लिपिबाट जन्मेका लिपिहरुलिपिहरू र तिनको समानता स्पष्टतया थाह लाग्छ। यसमा धेरै लिपिहरुलिपिहरू ईसाको समयको छेउ-छाउ विकसित भएका थिए। केही यस प्रकार छन्-
* [[देवनागरी लिपि|देवनागरी]]
* [[बांग्ला लिपि]]
पङ्क्ति २८:
* जाभानिज
 
== ब्राह्मीबाट व्युत्पन्न केही लिपिहरुकोलिपिहरूको तुलनात्मक तालिका ==
केहि भारतीय लिपिहरुकोलिपिहरूको तुलनात्मक चित्र यहाँ दिइन्छ :
 
=== व्यंजन ===
पङ्क्ति १४०:
| o || o || ओ|| कॊ || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |  || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |  || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |  || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |   || ஒ ||கொ|| ఒ || కొ || ಒ || ಕೊ || ഒ || കൊ || ඔ || කො || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |   || ဩ || ကော
|- align='center' class='Unicode'
| ō || oː || ओ || को || ও || কো || ਓ || ਕੋ || ઓ || કો || ଓ || କୋ || ஓ ||கோ|| ఓ || కో || ಓ || ಕೋ || ഓ || കോ || ඕ || කෝ || ཨོ || ཀོ || bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |  
|- align='center' class='Unicode'
| au || au || औ || कौ || ঔ || কৌ || ਔ || ਕੌ || ઔ || કૌ || ଔ || କୌ ||ஔ||கௌ|| ఔ || కౌ || ಔ || ಕೌ || ഔ || കൗ || ඖ || කෞ|| bgcolor="#CCCCCC" |   || bgcolor="#CCCCCC" |   || ဪ || ကော်
पङ्क्ति १७९:
|}
 
== संदर्भसन्दर्भ ==
<references/>