"थामी जाति" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (3)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (19)
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो ।हो। थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ ।पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ ।छ। थामीजाति एउटा अलग प्रकारको रितिरिवज सस्कार बोकेको जाति हो ।हो। आफ्नै अलग धर्म भएका थामिजाति कुलदेवताको रूपमा भुमे(भुम्य )को पूजा गर्दछन र सबै कर्मकान्ड संस्करहरू आफ्नै गुरुद्वारा मौखिकरूपमा गर्दछन ।गर्दछन। यिनिहरूको मुख्य पेसा कृषि हो ।हो।
 
सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ ।पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ ।पाइन्छ।
 
अरु जतिको तुलनामा थमिजातीको सस्क्रिती परम्परा धेरै भिन्न छ ।छ। जस्तो बाबुको विवाह नभैकन आथबा भागी बिबहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लोदिन बाबुको विवाह गर्नुपर्ने ।गर्नुपर्ने। विवाह नभै मृत्‍यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने ।पर्ने। येस्ता लाखौं बाहिर नआयका सस्कारहरू छन् हाम्रो जाति भित्र ।भित्र। तर पनि आज सम्म न सरकारले यसलाई संरक्षण गर्न गमर्को गर्‍यो ।गर्‍यो। न त हामी आफैले प्रयास गर्न सकियो ।सकियो। आज रोजिरोटीकोलगि सबै युबा शहर घरेक छन् ।छन्। गाउघरमा प्राय शुन्य छ ।छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ ।घट्दैछ।
 
अतिसिमान्तकृत थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ-बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो ।हो। यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन् ।हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
 
==सन्दर्भ सामाग्री==
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित