"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (9), संग → सँग , हरु → हरू (5)
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
नेपाल भएको तीन तहका अदालतहरुअदालतहरू मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो ।हो। प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुकोअदालतहरूको स्थापना गरिएको छ ।छ। ति जिल्ला अदालतहरुअदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ । तर श्री ५बाट मन्त्रिपरिषद्संगमन्त्रिपरिषद्सँग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउँमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने व्यवस्था छ ।छ। सोहि बमोजिम हाल [[सङ्खुवासभा जिल्ला|संखुवासभा]] जिल्लाको सदरमुकाम बाहिर [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा जिल्ला अदालतको मुकाम तोकिएको छ ।छ।
 
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरुन्यायाधीशहरू समेत रहने व्यवस्था छ ।छ। ति न्यायाधीशहरुन्यायाधीशहरू [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने व्यवस्था छ ।छ। एक भन्दा बढी [[न्यायाधीश]] भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।हुन्छ।
प्रचलित नेपालकानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।हुन्छ।
 
==बाहिरी लिंकहरू==
"https://ne.wikipedia.org/wiki/जिल्ला_अदालत" बाट अनुप्रेषित