"म्याग्नेसियम" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले थप्दै: new:म्याग्नेजियम
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (8), । → ।
पङ्क्ति २:
<!-- [[Image:MagnesiumMetalUSGOV.jpg|thumb|right|200px|शुद्ध म्याग्नेशियम धातुको एक छड]] -->
 
'''म्याग्नेशियम''' एक रसायनिक तत्त्व हो, जसको चिह्न '''Mg''' हो , यसको [[परमाणु संख्या]] १२ हो र सामान्य अक्सीडेशन संख्या +२ हो। यो [[क्याल्सियम]] र [[बेरियम]] जस्तै एक [[एल्कालाइन अर्थ धातु]] हो ।हो।[[पृथ्वी]]मा आठौं धेरै उपलब्ध यस तत्त्व,तौलको अनुपातमा २% छ, अझ पूरै ब्रह्माण्डमा यो नवौँ सबै भन्दा बढी पाइने तत्त्व हो। यसको बाहुल्यको सम्बन्ध यस तथ्यसँग छ, कि सुपरनोभा तारहरुमातारहरूमा तीन [[हीलियम]]का नाभिकहरुनाभिकहरू [[कार्बन]]मा शृंखलागत तरिकाले जोडिए पछि म्याग्नेशियमको निर्माण हुन्छ। म्याग्नेशियम आयनको पानीमा उच्च घुलनशीलताले यसलाई समुद्री जलमा तेश्रो धेरै घुलनशील तत्त्वको रुपमारूपमा स्थापना गरिदिएको छ। म्याग्नेशियम सबै जीव जन्तुहरुलगायतजन्तुहरूलगायत [[मनुष्य]]को लागि पनि उपयोगी तत्त्व हो। यो [[मानव]] शरीरमा पाइने पाँच प्रमुख रसायनिक तत्वहरुतत्वहरू मध्येको एक हो। मानव शरीरमा यसको ५०% उपस्थिति अस्थिहरुअस्थिहरूहड्डिहरुमाहड्डिहरूमा हुन्छ जब कि बाँकी ५०% भाग शरीरमा हुने जैविक कियाहरुमाकियाहरूमा सहभागी रहन्छ।
 
==रसायनिक गुणहरुगुणहरू==
म्याग्नेसियमले पानीसँग रसायनिक प्रतिक्रिया गरि म्याग्नेसियम हाइड्रोअक्साइड र हाइड्रोजन ग्यासको निर्माण हुन्छ :
<br/>
"https://ne.wikipedia.org/wiki/म्याग्नेसियम" बाट अनुप्रेषित