सा →‎रासायनिक गुण: अर्ध-स्वचालित हिज्जे सम्पादन, typos fixed: संक्रमण → सङ्क्रमण using AWB
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (3), मा → मा , संदर्भ → सन्दर्भ, । → । (6)
पङ्क्ति १:
यो पृष्ठ सम्पादन कार्य भैरहेको छ।
 
[[रसायनशास्त्र]] को अनुसार '''धातु''' त्यो [[तत्व]] हो जुन सरलता पूर्वक [[इलेक्ट्रोन]] त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ।
 
[[image:Hot metalwork.jpg|thumb|250px|तातो पारिएको फलाम]]
 
सामान्यतः धातु चम्किलो, [[प्रत्यास्थ]], [[आघातवर्धनीय]] र साह्रो हुन्छ। धातु [[ताप]] र [[विद्युत]] को सुचालक हुन्छ जवकी [[अधातु]] सामान्यतः [[खस्रो]], चमकहीन र विद्युत तथा तापको [[कुचालक]] हुन्छ।
 
[[सुन]],
पङ्क्ति १९:
== रासायनिक गुण ==
 
धातु प्रायः रसायनिक रूप बाट क्रियाशील हुन्छ। हावामा अक्सिजन सँग संयोग गरेर यसले धात्विक अक्साईड बनाउँछ ।बनाउँछ। सबैभन्दा बढी क्रियाशील अल्कली धातु ([[सोडियम]], [[लिथियम]], [[पोटेशियम]] - वर्ग '''I''' को धातु) हुन्छ। त्यसपछि अल्काली धातु ([[ब्यारेलियम]], [[म्याग्नेसियम|म्याग्नेशियम]], [[क्याल्शियम]] - वर्ग II का धातु) पर्दछन्। उदाहरणार्थ -
 
:4Na + O<sub>2</sub> → 2Na<sub>2</sub>O (सोडियम अक्साईड)
पङ्क्ति २५:
:4Al + 3O<sub>2</sub> → 2Al<sub>2</sub>O<sub>3</sub> (अल्यूमिनियम अक्साईड)
 
सङ्क्रमण धातुको का अक्सिकरण अपेक्षाकृत ढीलो हुन्छ। धात्विक अक्साईडले धातुमा एक तह पैदा गर्दछ - जस्तो कि फलाममा खिया लाग्नु ।लाग्नु। धात्विक अक्साईड क्षारीय हुन्छ जबकि अधात्विक अक्साईड मुख्यतया अम्लीय हुन्छ ।हुन्छ।
 
हेलोजन सँग प्रतिक्रिया गरेर धातुले धात्त्विक लवण बनाउँछ। उदाहरणार्थ -
पङ्क्ति ३३:
:2Li + F<sub>2</sub> → 2LiF (लिथियम फ्लोराइड )
 
अधिक क्रियाशील धातु पानिसँग प्रतिक्रिया गरेर क्षार बनाउँछन्। र हाइड्रोजन ग्यास मुक्त गर्छन् ।गर्छन्।
:2Na + 2H<sub>2</sub>O → 2NaOH + H<sub>2</sub>
 
कम क्रियाशील धातु साधारण ताप मातापमा पानिसँग प्रतिक्रिया गर्दैनन् तर तातो अवस्थामा बाफ सँग प्रतिक्रिया गरेर धात्विक अक्साईड बनाउँछन् ।बनाउँछन्।
 
:Mg + H<sub>2</sub>O → MgO + H<sub>2</sub>
पङ्क्ति ४५:
 
== भौतिक गुण ==
धातु आघातवर्धनीय हुन्छ- यसलाई घनले पीटेर लामो वा चेप्टो बनाउन सकिन्छ। यसलाई तन्काएर तार बनाउन पनि सकिन्छ। अधातुमा यो गुण हुँदैन ।हुँदैन। उदाहरणार्थ फस्फोरसलाई जतिसुकै तन्काएपनि तारको रूपमा ढाल्न सकिँदैन। धातुको घनत्त्व पनि धेरै हुन्छ र यसमा एक प्रकारको चमक हुन्छ त्यसलाई धातुजन्य चमक भनिन्छ।
 
== धातुकर्म ==
== संदर्भसन्दर्भ ==
<references/>
 
"https://ne.wikipedia.org/wiki/धातु" बाट अनुप्रेषित