"सर्पगन्धा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (4), मा → मा (2), खरिद → खरीद (2), जमिन → जमीन, रुप → रूप (7), हरु → हरू ...
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → ।
पङ्क्ति ६१:
असार महिनामा विरुवा रोपेमा राम्रोसँग सर्छ र सिँचाइको पनि आवश्यकता पर्दैन। विरुवाको जरा लामो हुने नभएकोले जरा सोझो पारेर रोप्नु पर्दछ। विरुवा रोप्दा १ लाईन देखि अर्को लाईन ४५ से. मी. र विरुवा देखि विरुवाको दुरी ३० से. मी. हुनु पर्दछ। यसरी रोपेको विरुवाहरूबाट १८ महिनामा वाली संकलन गर्न सकिन्छ।
गोडमेल
विशेष गरि रोपेको पहिलो वर्ष वर्षा याममा अनावश्यक झारपात गोडी दिनु पर्दछ। पहिलो वर्ष विरुवा सानो हुने भएकोले आवश्यकता अनुसार गोडमेल गरी माटो खुकुलो बनाई दिएमा जरा उत्पादन राम्रो हुन्छ ।हुन्छ।
 
==सिँचाई==
पङ्क्ति ९२:
[[id:Pule pandak]]
[[it:Rauwolfia serpentina]]
[[ja:インドジャボク]]
[[kn:ಸರ್ಪಗಂಧ]]
[[ml:സർപ്പഗന്ധി]]
[[ja:インドジャボク]]
[[ru:Раувольфия змеиная]]
[[sa:सर्पगन्धः]]
"https://ne.wikipedia.org/wiki/सर्पगन्धा" बाट अनुप्रेषित