"जामुन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: map-bms:Dhuwet
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (5), हरु → हरू (3), । → ।
पङ्क्ति ३:
[[चित्र:Syzygium cumini Tree 3.jpg|right|thumb|200px|जामुनको रुख]]
[[चित्र:Ripe jamun fruits.jpg|right|thumb|200px|पाकेको जामुन]]
'''जामुन''' (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको [[फल]]हरुहरू बैंगनी रंगका हुन्छन् ( लगभग एक देखि दुई से.मी. व्यास को) | यो वृक्ष [[भारत]] एवं दक्षिण एशियाको अन्य देशहरुदेशहरू एवं [[इण्डोनेशिया]] आदिमा पाइन्छ।
 
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदि कोआदिको नाम बाट चिनिन्छ। प्रकृतिमा यो [[अम्ल|अम्लीय]] र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई [[नुन]] को साथ खाईन्छ।
 
जामुन कोजामुनको फल 70 प्रतिशत खाने योग्य हुन्छ। यसमा[[ग्लूकोज]] र [[फ्रक्टोज]] दुई मुख्य तत्वहरुतत्वहरू हुन्छन्। फलमा खनिज कोखनिजको संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन 3-4 कैलोरी दिन्छ ।दिन्छ। यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्व कोतत्वको ठूलो श्रोत हो। प्रति 100 ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।
 
[[श्रेणी:फलफूल]]
"https://ne.wikipedia.org/wiki/जामुन" बाट अनुप्रेषित