"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (6), संग → सँग , । → । (18)
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
[[File:Grapevinesnail 01.jpg|thumb|''[[:en:Helix pomatia|Helix pomatia]]'',जमिनमाजमीनमा बस्ने शंखेकीराको एक प्रजाती]]
'''शंखेकीरा''' एकप्रकारको ढाडमा हाड नभएको जीव हो ।हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शंखेकीरा नामले चिनिन्छ ।चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ ।गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन् ।हुन्। साधरणतया शंखेकीरा भन्नाले समुन्द्रमा, जमिनमाजमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका ग्यास्ट्रोपोडा वर्गका जीवहरू पर्दछन् ।पर्दछन्।
 
जमिनमाजमीनमा पाइने शंखेकीरा मध्ये अफ्रीकामा पाइने विशाल शंखेकीराहरू मुखदेखि पुच्छारसम्म १५ इन्चसम्म लामा हुनेगर्दछन् ।हुनेगर्दछन्। यीनीहरूको तौल करिब २ पाउन्डसम्म हुन्छ ।हुन्छ। अहिलेसम्म पाइएको समुन्द्रि शंखेकीराहरू मध्ये [[:en:Syrinx aruanus|Syrinx aruanus]] नामक शंखेकीराको खबटा ९१ सेन्टिमिटर (३६ इन्च) लामो र तौल १८ किलोग्राम (४० पाउन्ड) सम्म हुन्छ ।हुन्छ।
 
शंखेकीराहरू विविध किसिमका वातावरणमा पाइन्छन् ।पाइन्छन्। सीमसार क्षेत्रका दलदलहरू देखि मरुभूमि र समुन्द्रको पींधमा समेत यसको उपस्थिति छ। । जमिनमाजमीनमा पाइने शंखेकीराहरूसंगशंखेकीराहरूसँग धेरै मानिसहरू परिचित छन् तर वास्तवमा अन्य स्थानमा भन्दा जमिनमाजमीनमा पाइने शंखेकीराहरूको सङ्ख्या धेरै कम छ ।छ। शंखेकीराहरूको प्रजातिहरू मध्ये समुन्द्री शंखेकीराहरूले यसको अत्याधिक ठूलो सङ्ख्या ओगटेको छ ।छ। यसकासाथै शुद्दपानीमा पनि धेरै प्रकारका शंखेकीराहरू पाइन्छन् ।पाइन्छन्। हाल अस्तित्वमा रहेका मध्ये धेरै शंखेकीराहरू शाकाहारी हुन्छन् तर जमिनमाजमीनमा पाइने केही र समुन्द्रमा पाइने प्राय शंखेकीराहरू मांशहारी हुन्छन् ।हुन्छन्।
 
फोक्सोबाट सास फेर्ने शंखेकीराहरू पल्मोनाटा [[:en:Pulmonata|(Pulmonata)]] समुहमा पर्छन भने गील्सबाट स्वासप्रश्वास प्रकृया पूरागर्ने शंखेकीराहरू प्याराफाइलेटिक [[:en:paraphyletic|(Paraphyletic)]] समुहमा पर्दछन् ।पर्दछन्। प्राय शंखेकीराहरूको हजारौं सुक्ष्म दॉतजस्तो देखिने अङ्गहरू हुन्छन् ।हुन्छन्। यस्ता अङ्गहरू यीनीहरूको लामो र चेप्टो परेको जिभ्रोमा रहेका हुन्छन् जसलाई रेडुला [[:en:radula|(Radula)]] भनिन्छ ।भनिन्छ। यो अङ्गको सहायताले शंखेकीराहरूले आफ्नो आहारलाई टुक्र्याउने गर्दछन् ।गर्दछन्।
 
[[श्रेणी:कीरा]]
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित