सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , नजिक → नजीक, रुप → रूप, हरु → हरू (5)
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (8)
पङ्क्ति २१:
}}
 
'''भगांकुर''' ({{IPAc-en| lang |pron|ˈ|k|l|ɪ|t|ər|ɨ|s}}, {{IPAc-en|k|l|ɨ|ˈ|t|ɔər|ɨ|s}} वा {{IPAc-en|uk|ˈ|k|l|aɪ|t|ɒr|<s>ɪ</s>|s}}) एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ ।पाइन्छ। यो [[योनी]]को अगाडी [[:en:mons pubis|मोन्स प्यूबिस(Mons pubis)]]को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ ।हुन्छ।
 
==क्लिटोरियल क्रस==
'''क्लिटोरियल क्रुरा'''(एकवचन: ''क्लिटोरियल क्रस'') भगांकुरको आन्तरिक भागहरू हुन ।हुन। यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ ।हुन्छ। यि भेस्टिब्युलर बल्ब नजीकै हुन्छन र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ ।चिनिन्छ।
यिनीहरू मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ ।हुन्छ। क्लिटोरियल क्रुराका मांसपेशिहरूलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।<ref name="Gray 1918">{{cite book |last=Gray |first=Henry |year=1918 |title=Atlas of the Human Body |publisher= Lea & Febiger}}</ref>
प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ ।जोडिन्छ। क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरूको संयोजन हो ।हो।<ref name="Gray 1918"/>
 
==कर्पस क्याभेर्नस==
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित