"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

सा spelling check, replaced: ॉ → ाँ
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , नजिक → नजीक (2), हरु → हरू, । → । (14)
पङ्क्ति ५६:
 
[[चित्र:Mercury-real color.jpg|thumb|right|म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य]]
'''बुधग्रह''' सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजिककोनजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरे़खीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ ।छ। It is covered in [[crater]]s. हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाँडो हुन्छ ।हुन्छ।
 
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो ।हो। अरू ग्रहभन्दा सूर्यनजिकसूर्यनजीक भएकोले, सबभन्दा छिठो ग्रह हो ।हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ ।लाग्छ।
 
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो ।हो। यसको सतह [[फलाम]]बाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ ।हुन्छ। यद्यपी, यसको [[चुम्बकीय क्षेत्र]] एकदम कम्जोर छ ।छ।
 
बुधग्रहमा अहीलेसम्म पुगेका दुई[[अन्तरीक्षयान]], मध्य [[म्यारिनर १०]]ले १९७४ देखि १९७५ सम्म यसको ४५% सतहको नक्शांकन् गरेको थियो ।थियो। त्यसपछी दोस्रो पटक प्रक्षपण गरिएको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गरेको थियो ।थियो। मेसेन्जरले २००९ को२००९को सेप्टेम्ब‍रमा अन्तीम उडान् भरेको थियो र अब सन् २०११मा यसले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ ।गर्नेछ।
यो ग्रह सूर्यको वरिपरि धेरै छिठो घुमिरहेकोले, धेरै भाषामा यसलाई रोमाली धर्मको पखेता भएको देवदुत मेर्कुरियुसको नामले भनिन्छ ।भनिन्छ। अङ्ग्रजीमा Mercury भनिन्छ ।भनिन्छ। नेपालीमा यसलाई चन्द्रको छोरोको नामले भनिन्छ ।भनिन्छ।
 
== यी पनि हेर्नुहोस ==
* [[List of planets]]
 
== बाह्य लिन्कहरुलिन्कहरू ==
* [http://www.solarviews.com/eng/mercury.htm SolarViews.Com]
 
पङ्क्ति ७४:
{{reflist}}
<references/>
 
 
{{SolarSystem}}
"https://ne.wikipedia.org/wiki/बुधग्रह" बाट अनुप्रेषित