"अन्तर्राष्ट्रिय खगोलीय सङ्घ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: hy:Միջազգային աստղագիտական միություն
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू, ले → ले
पङ्क्ति १:
[[चित्र:Iau wb.jpg|thumb|अंतर्राष्ट्रीय खगोलीय संघको चिन्ह]]
'''अंतर्राष्ट्रीय खगोलीय संघ''' (अ॰ख॰स॰) एउटा व्यवसायिक [[खगोलशास्त्री]]हरुकोहरूको संगठन हो। जसको केंद्रीय सचिवालय [[पैरिस]], फ़्रांसमा अवस्थित छ। संघ खगोलशास्त्रको क्षेत्रमा अनुसन्धान तथा अध्ययनको निम्ति अंतर्राष्ट्रीय स्तरमा प्रोत्साहनको निमित्त निर्मित गरिएको हो। जब ब्रह्माण्डमा कुनै नयाँ वस्तु दृष्टिगोचर हुन्छ तबा अ॰ख॰स॰ लेअ॰ख॰स॰ले यसको नामाकरण गर्छ जो अंतर्राष्ट्रीय स्तरमा मान्य हुन्छ।
 
अंतर्राष्ट्रीय खगोलीय संघलाई [[अङ्ग्रेजी भाषा|अंग्रेज़ी]] भाषामा "इंटरनैशनल ऐस्ट्रोनॉमिकल यूनियन" (International Astronomical Union या IAU) तथा [[फ़्रांसिसी भाषा|फ़्रांसिसी]] भाषामा "उनियाँ आस्त्रोनोमीक ऐंतेरनास्योनाल" (Union astronomique internationale) भनिन्छ।