सा r2.7.1) (रोबोट ले थप्दै: pag:Biblia
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (24), । → । (26)
पङ्क्ति १:
{{New Testament}}
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|right|300px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो ।हो।]]
 
'''बाइबल''' इसाईहरुकोइसाईहरूको पवित्र किताब होहो। । इसाईहरुइसाईहरू यसमा भगवानका पवित्र शब्दहरुशब्दहरू रहेको मान्दछन् ।मान्दछन्।
बाइबलका धेरै नामहरुनामहरू छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन् ।भन्दछन्। यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको वा उल्था गरीएको थियो ।थियो। पछि यो ल्याटीन र अन्य भाषामा पनि अनुवाद गरियो ।गरियो। अहिले यो २००० भन्दा पनि बढी भाषाहरुमाभाषाहरूमा अनुबाद भइसकेको छ ।छ।
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो ।भनिन्थ्यो। अनुबाद नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो ।पस्यो। उच्चारणको परिवर्तन भएर, बाइबल भयो ।भयो। अङ्ग्रेजीबाट नेपालीमा पस्यो ।पस्यो।
 
वास्तवमा बाइबल धेरै किताबहरुकोकिताबहरूको समिश्रणबाट बनेको छ ।छ। यसको पहिलो भागलाई पुरानो नियम भनिन्छ ।भनिन्छ। यसमा चहीं जम्मा ३९ किताबहरुकोकिताबहरूको समिश्रण गरिएको छ, जसले इजरायलीहरुलाईइजरायलीहरूलाई कसरी भगवानले "आफ्ना मान्छेहरुमान्छेहरू " भनेर भने - भन्ने बारेमा लेखिएको छ ।छ। यहुदीहरू पनि यसलाई धर्मशस्त्र मान्दछन् ।मान्दछन्।
 
यसको दोस्रो भागलाई नयाँ नियम भनिन्छ ।भनिन्छ। यो २७ किताबहरुकोकिताबहरूको संग्रह हो, जसमध्ये प्रायजसो पहिले पहिले ग्रीक भाषामा लेखिएका थिए ।थिए। यो किताबको मुख्य भागमा यशुको जीवनको वारेमा लेखिएको छ ।छ। यसमा सुसमाचार नाम भएका चार भागहरुभागहरू छन् ।छन्। नयाँ नियममा पुराना इसाई नेताहरुलेनेताहरूले लेखेका चिट्ठीहरुचिट्ठीहरू पनि छन्, प्रायजसो सन्त पावलद्वारा लेखीएका चिट्ठीहरु छन्चिट्ठीहरू छन्।
 
बाइबलमा धेरै थरीका किताबहरुकिताबहरू छन् ।छन्। कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमायहुदीहरूमा कथाहरुकथाहरू छन् ।छन्। कुनैमा विद्धानहरुकाविद्धानहरूका भनाइहरु छन्भनाइहरू छन्। कुनैमा भगवानले आफ्ना मान्छेहरुलाईमान्छेहरूलाई गर्न भनेका कुराहरुकुराहरू छन् ।छन्। कुनैमा भगवानको गुनगान भएका भजनहरुभजनहरू छन् ।छन्। कुनै आकाशवाणीका किताबहरुकिताबहरू छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन्सन्देशहरू छन्।
 
बाइबलमा धेरै थरीका किताबहरु छन् । कुनैमा यशुका इतिहास, कुनैमा यशु र यहुदीहरुमा कथाहरु छन् । कुनैमा विद्धानहरुका भनाइहरु छन् । कुनैमा भगवानले आफ्ना मान्छेहरुलाई गर्न भनेका कुराहरु छन् । कुनैमा भगवानको गुनगान भएका भजनहरु छन् । कुनै आकाशवाणीका किताबहरु छन्, जसमा भगवानले आफ्ना छानिएका मान्छेलाई दिएका सन्देशहरु छन् ।
[[श्रेणी:क्रिश्चियन धर्म]]
[[श्रेणी:धर्मग्रन्थ]]
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित