"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (15) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (127) |
||
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
'''रामेछाप''' '''सिन्धुली''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[जनकपुर अञ्चल]]मा अवस्थित एक दुर्गम पहाडी जिल्ला
रामेछापलाई तीन लालको जिल्ला भनेर पनि चिन्ने
भौगोलिक हिसावमा भन्ने हो भने रामेछाप जनकपुर अञ्चलका ६ जिल्ला मध्येको एक
विसं १८३६ देखि विसं २०४६ सम्म कहिले गौडा, गोश्वारा कहिले बडा हाकिमको अड्डा, कहिले अञ्चल स्तरीय प्रशासनिक निकाय, कहिले जिल्ला स्तरीय प्रशासनिक स्थलको रूपमा २१० बर्षको इतिहास वोकेर बसेको रामेछाप सदरमुकाम सरी २०४५ साल देखि विधिवत रूपमा मन्थली गाविसमा रहँदै आएको
== जिल्लाको नामाकरण ==
रामेछाप जिल्लाको नाम किन, कसरि र कहिले देखि रामेछाप रहन गयो भन्ने सन्दर्भमा एक रोचक विषय भएता पनि रामेछाप वासीको बिचारमा यस वारेमा विवधता
* स्थानीय किम्बदन्ति अनुसार इतिहासको कुनै समयमा हालको रामेछाप गाविसको मुख्य स्थान रामेछाप डाँडाँको वरिपरि [[तामाङ जाति]]को वस्ती रहेको (हालसम्मरहेको) र त्यहा राम नाम गरेको एकजना तामाङले तत्कालिन राजाबाट त्यस स्थानको मुख्तीयारिको रूपमा विर्ता पाएको र उसबाट नै त्यस स्थानको भोगचलन र छाप समेत
* यसै गरी हालको रामेछाप डाँडाँको वरिपरि प्राचिन कालदेखि (हालसम्म) तामाङ जातिको वाहुल्यता रहेको
== भौगोलिक अवस्था ==
पङ्क्ति ४२:
* औसत लम्बाई:-
भौगोलिक रूपमा हेर्दा रामेछाप हलो अथवा मोजा आकारको
रामेछापमा ३,१४८ मिटर अग्लो गिद्धे डाँडा, २,२९५ मिटर अग्लो अग्लेश्वरडाँडा, २,४२० मिटरको दमकोटीडाँडा, ३,१४८ मिटर अग्लो सैलुङ्गेडाँडा, ३,१०६ मिटर अग्लो तामेडाँडाजस्ता हिमाली तथा पहाडी डाँडाकाँडा रहेका
== हावापानी र भू-उपयोग ==
उचाईको विविधतासँगै रामेछापको हावापानी र भू-उपयोगमा पनि प्रभाव परेको
यसरी हावापानीको विविधता र लेकबेसीयुक्त भू-बनोटका कारण रामेछापमा २१.४९ प्रतिशत मात्र जमित खेतीयोग्य मानिएको छ। यहाँका २७.७६ प्रतिशत क्षेत्र वनजंगलले ढाकेको छ। यहाँका २४.३२ प्रतिशत क्षेत्र घाँसे तथा चरण क्षेत्र र १० प्रतिशत भाग चट्टान तथा हिउँले ढाकेको छ भने १५.८३ प्रतिशत क्षेत्रमा मानव वस्ती तथा बाँझो रहेको
== नदीनालाहरू ==
[[File:Lubhu.jpg|thumb|200px|right|[[सुनकोशी नदी]]को किनारमा रहेको लुभु गाउँ]]
रामेछाप जिल्ला दुवैतिर ठूला नदीले घेरिएको जिल्ला
== खनिज पदार्थहरू ==
रामेछापमा रहेको अथाह खनिज पदार्थ उपयोग हुन नसक्नु नै रामेछापको दुर्भाग्य बनेको
विगतमा खानी सञ्चालन हुँदा प्रयोग भएका औजारहरूले अहिले पनि नयाँ प्रविधि र लगानीको माग गरिरहेको
रामेछापमा भदौरेमा तामाखानी, भूजी तथा दूरागाउँमा मार्वल र म्याग्नेसाइट खानीयुक्त
== जनसङ्ख्या, जातजाति, भाषाभाषी र धर्म ==
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको
नेपालको जनसंख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३ रहेका
भाषागत रूपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले सुनुवार भाषा बोल्ने
== सामाजिक र आर्थिक अवस्था ==
रामेछापमा विविध जाति, संस्कृति र भाषाभाषीको बसोबास रहेको र भौगोलिक अवस्थितिसमेत विविधतायुक्त रहेकाले यहाँको सामाजिक तथा आर्थिक अवस्था पनि विविधतायुक्त रहेको छ। रामेछापमा करिब दश प्रतिशत आर्थिक रूपमा उच्च वर्गमा पर्ने समूह रहेको
त्यस्तै अर्को वर्ग हो, मध्यम
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै
सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम
== सूचना प्रविधि र सञ्चार माध्यम ==
तीनलाल एफएम र हजुरको रेडियो एफएम यस जिल्लामा सञ्चालनमा रहेका एफएम रेडियोहरू
== सडक र उपयोग ==
रामेछाप जिल्लाका प्रायः सबैजसो प्रमुख बजारमा कच्ची सडक पुगेको छ। रामेछापमा हालसम्म ३४ किलोमिटर सडक बनेको तथ्याङक
== पर्यटन ==
पर्यटन रामेछापका लागि राम्रो अवसर
लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा र्याफि्टङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिए रामेछापमा पर्यटन व्यवसाय बन्न सक्ने पक्का
अझ पाँचपोखरी, जटापोखरीजस्ता क्षेत्रलाई पर्यटन रुटमा राख्न सक्ने हो भने राजधानीबाट ६ घण्टाको दूरीमा रहेको ऐतिहासिक बजार ठोसे जस्ता क्षेत्र पर्यटनका लागि उपयुक्त हुन
== शिक्षा र स्वास्थ्य ==
तथ्याङ्कहरूलाई हेर्ने हो भने रामेछापमा ३९.४ प्रतिशत जनता साक्षर
स्वास्थ्य क्षेत्रमा रामेछापमा स्वास्थ्य संस्थाहरूको संख्या ५५ वटा रहेको
र, अन्त्यमा
माथि तथ्याङ्कहरू मात्र विश्लेषण
तर, विकासका लागि साँच्चै इमान्दार भएर लाग्ने हो भने रामेछाप यति सम्पन्न छ कि देशलाई नै धनी बनाउन सकिने अवस्था छ। हिजो हाम्रा पुर्खाले ठोसेबाट फलाम र तामा निकालेर तिब्बतसम्म ब्यापार गरेका
दर्जनौ नदीनाला
महत्वपूर्ण औषधीय गुणयुक्त जडीबुटी रामेछापमा वनजंगलमा खेर गइरहेका
आर्थिक विपन्नताका कारण खाडीको बालुवामा बगिरहेको रामेछापेलीको पसिना आफ्नै माटोमा बगाउने हो भने हामी सधैंका लागि सम्पन्न हुने निश्चित छ। तर, खाडीमा पसिना बगाएर जम्मा गरेको रकम भारतीय चामल र तरकारी किन्नमा प्रयोग हुने अहिलेको अवस्था कायम रहे न त हामी सम्पन्न नै हुनेछौ त न हाम्रो विकासक्रमले गति नै
==सन्दर्भ सामाग्रीहरू==
|