"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप (4) |
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (43) |
||
पङ्क्ति २१:
{{DistrictsOfNepal}}
'''मुस्ताङ''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[धौलागिरी अञ्चल]]को सबैभन्दा उत्तरमा पर्ने जिल्ला
यसको सदरमुकाम [[जोमसोम]]
यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई [[लोमान्थाङ]] भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र
==जिल्लाको नामाकरण==
नेपाल धेरैजसो जिल्लाहरूको नामाकरणकुनै खोला स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको
==भौगोलिक अवस्थिति==
पङ्क्ति ३९:
==प्रमुख नदी==
कालिगण्डकी।
==मुख्य खोलाहरू==
लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला, थापा खोला, चिमाङ खोला, मार्फा खोला,ठिनी खोला, स्याङ खोला, बोक्सि खोला, पाण्डा खोला, लुप्रा खोला, साङ्ता खोला, झोङ्ग खोला, नरसिङ खोला, समर खोला, ताग्ंया खोला, घमी खोला, दामोदर कुण्ड खोला, चराङ खोला, यारा खोला, समराङ खोला, नाम्ग्याल खोला, किमलिङ खोला , ङ्याम्डो खोला, न्हेचुङ्ग खोला
==धार्मिक स्थलहरू==
पङ्क्ति ६४:
==सामाजिक जनजीवन==
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको
===भेषभूषा एंव भाषा===
स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेष भूषा र पहिरन यहाको परम्परा, मौसम तथा हवापानी अनुरूप रहेको
उत्तरी सिमा क्षेत्र तर्फतिब्बती भाषासँग मिल्दो गुरुङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोल्ने
===रीतिरिवाज===
जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक रहेको
वौद्ध धर्म अनुसार प्रत्येक वौद्धधर्मावलम्वीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माईली छोरीलाई झुमाको रूपमा गुम्बामा चढाउनु पर्ने अनिवार्य प्रावधान
यहाँ लोपोउन्मुख बहु पति प्रथाको चलन पनि कहि कहि देखिन पाइन्छ।
जिल्लाका उपल्लो भेगका गा.वि.स.हरूबाट जाडोमा देशको तल्लो भेग र भारत तर्फगई जाडो छल्लुका साथ व्यपार गरी केहि आर्थिक आय आर्जन गर्ने चलन विदितै रहेको
===चाड पर्व===
'''फागुपूर्णिमा'''
थकाली समुदायमा सबभन्दा ठूलो चाडको रूपमा
ल्होसार :उपल्लो भेगको मुख्य चाडको रूपमा ल्होसारलाई
'''तिजी'''
तिजी पर्व माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व
यसका अलावा वार्ह गाउँलेहरूको वसोवास रहेकेा मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम -(लामा नाच), फाँङगेल -(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) आदि चार्डपर्वहरू
==सन्दर्भ सामाग्रीहरू==
|