"उत्तर प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: sco:Uttar Pradesh
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , हरु → हरू (11)
पङ्क्ति ७:
| घनत्व = ५६४
| क्षेत्र = २९४,४१३
| जिलाहरुजिलाहरू = ७०
| राजभाषा = [[हिन्दी]], [[उर्दू]]
| प्रतिष्ठा = १९५०
पङ्क्ति १८:
[[चित्र:United Provinces 1903.gif|right |thumb|250px| आगरा र अवध संयुक्त प्रान्त 1903]]
 
'''उत्तर प्रदेश''' [[भारत]]को सबै भन्दा ठूलो (जनसंख्याको आधारमा) प्रान्त हो। [[लखनऊ]] यस प्रदेशको प्रशासनिक र विधायिक [[राजधानी]] हो र [[इलाहाबाद]] न्यायिक [[राजधानी]] हो। यस प्रदेशको अन्य महत्त्वपूर्ण शहरहरुशहरहरू हुन: [[आगरा]], [[अलीगढ]], [[अयोध्या]], [[बरेली]], [[मेरठ]], [[वाराणसी]]( बनारस), [[गोरखपुर]], [[गाजियाबाद जिला|गाजियाबाद]], [[मुरादाबाद]], [[सहारणपुर]], [[फैजाबाद]], [[कानपुर]]। यसको छिमेकी प्रान्तहरुप्रान्तहरू हुन: [[उत्तराखण्ड]], [[हिमाचल प्रदेश]], [[हरियाणा]], [[दिल्ली]], [[राजस्थान]], [[मध्य प्रदेश]], [[छत्तीसगढ]], [[झारखण्ड]], [[बिहार]]। उत्तर प्रदेशको पूर्वोत्तर दिशामा [[नेपाल]] देश छ।
 
सन [[सन् २०००|२०००]] मा [[भारतीय संसद]]ले उत्तर-प्रदेशको उत्तर पश्चिमी (मुख्यतः पहाडी) भाग बाट उत्तराखण्ड प्रान्तको निर्माण गर्‍यो। उत्तर प्रदेशको अधिकांश हिस्साहरुहिस्साहरू सघन आबादी भएको [[गंगा नदी|गंगा]] र [[यमुना नदी|यमुना]]को मैदानहरुमैदानहरू छन्। करीब १६ करोडको [[जनसंख्या]] भएको उत्तर प्रदेश भारतको अधिकतम जनसंख्या भएको प्रदेश मात्र होईन अपितु यो विश्वकै सर्वाधिक आबादी भएको उप राष्ट्रीय एकाइ हो। विश्वमा मात्र पाँच राष्ट्र [[जनबादी गणतन्त्र चीन|चीन]], स्वयं भारत, संयुक्त अमेरीका, [[इंडोनिशिया]] र [[ब्राजील]]को जनसंख्या उत्तर-प्रदेशको जनसंख्या भन्दा बढी छ।
 
उत्तर प्रदेश भारतको उत्तरमा स्थित छ। यो राज्य उत्तरमा [[नेपाल]], [[तिब्बत]] दक्षिणमा मध्य प्रदेश, पश्चिममा हरियाणा, दिल्ली, राजस्थान तथा पूर्वमा बिहारले घेरियेको छ। उत्तर प्रदेशको राजधानी लखनऊ हो। यो प्रान्त २,३८,५६६ वर्ग किलोमीटरको क्षेत्रफलमा फैलिएको छ यहाँको उच्च अदलत इलाहाबादमा छ। [[झाँसी]], [[लखीमपुर]] [[खीरी]], [[वाराणसी]], [[इलाहाबाद]], [[फैजाबाद]], [[आजमगढ]], [[बरेली]], [[मेरठ]], [[मुज्जफरनगर]], [[मुरादाबाद]], [[गाजियाबाद]], [[अलीगढ]], [[गोरखपुर]], [[सहारणपुर]], [[मथुरा]], [[नोएडा]] यहाँको मुख्य शहर हुन।
== उत्तर प्रदेशका जिल्लाहरुजिल्लाहरू ==
{{main|उत्तर प्रदेशका जिल्लाहरुजिल्लाहरू}}
{{main|उत्तर प्रदेशका मण्डलहरुमण्डलहरू}}
उत्तर प्रदेशमा ७१ वटा जिल्लाहरुजिल्लाहरू छन र यि जिल्लाहरुजिल्लाहरू १८ वटा [[मण्डल]]मा बाँडिएका छन्।
<table border="0" cellpadding="0" cellspacing="1" style="border-collapse: collapse" bordercolor="#111111" width="80%">
<tr>
पङ्क्ति ११४:
== यो पनि हेर्नुस ==
 
[[श्रेणी:भारतका प्रान्तहरुप्रान्तहरू]]
[[श्रेणी:भारत]]
[[श्रेणी:भारतको प्रान्त]]
"https://ne.wikipedia.org/wiki/उत्तर_प्रदेश" बाट अनुप्रेषित