"भगांकुर" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: my:မအင်္ဂါ အစေ့
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , नजिक → नजीक, रुप → रूप, हरु → हरू (5)
पङ्क्ति ५:
GrayPage = 1266 |
Image = Clitoris inner anatomy.gif |
Caption = [[योनी]]को भित्री बनावट ( क्लिटोरियल हुड र भित्री भगोष्ठ रेखाको रुपमारूपमा), भगांकुर प्युबिक हाड मुनीबाट बाहिरसम्म फैलिएको हुन्छ |
Image2 = |
Caption2 = |
पङ्क्ति २१:
}}
 
'''भगांकुर''' ({{IPAc-en| lang |pron|ˈ|k|l|ɪ|t|ər|ɨ|s}}, {{IPAc-en|k|l|ɨ|ˈ|t|ɔər|ɨ|s}} वा {{IPAc-en|uk|ˈ|k|l|aɪ|t|ɒr|<s>ɪ</s>|s}}) एक योनाङ्ग हो, जुन स्त्रीहरुमास्त्रीहरूमा मात्र पाइन्छ । यो [[योनी]]को अगाडी [[:en:mons pubis|मोन्स प्यूबिस(Mons pubis)]] को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यो अंग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ ।
 
==क्लिटोरियल क्रस==
'''क्लिटोरियल क्रुरा'''(एकवचन: ''क्लिटोरियल क्रस'') भगांकुरको आन्तरिक भागहरुभागहरू हुन । यि भगांकुरको शरीरबाट एक उल्टो 'भी' जस्तै आकारमा फैलिएको हुन्छ । यि भेस्टिब्युलर बल्ब नजिकैनजीकै हुन्छन र पनि क्लिटोरियल बल्बको नामले पनि चिनिन्छ ।
यिनीहरुयिनीहरू मूत्रमार्ग, मूत्रमार्गिय स्पन्ज र योनीको दाँया र बायाँ हुन्छ र प्युबिक हाड सम्म फैलिएको हुन्छ । क्लिटोरियल क्रुराका मांसपेशिहरुलाईमांसपेशिहरूलाई इस्चिओक्याभर्नोसि (ischiocavernosi) भनिन्छ।<ref name="Gray 1918">{{cite book |last=Gray |first=Henry |year=1918 |title=Atlas of the Human Body |publisher= Lea & Febiger}}</ref>
प्रत्येक क्लिटोरियल क्रस प्युबिस र इस्कियमको रामी सँग जोडिन्छ । क्रुरा भगांकुरको आधार जस्तै हुन्छ, जुन खडा हुने तन्तुले बनेको कर्पस क्यभेर्नस मांसपेशिहरुकोमांसपेशिहरूको संयोजन हो ।<ref name="Gray 1918"/>
 
==कर्पस क्याभेर्नस==
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित