"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ca:Langur gris
सा स्वचालित हिज्जे सम्पादन, replaced: नजिक → नजीक, रुप → रूप, हरु → हरू (18)
पङ्क्ति १४:
| genus = '''''Semnopithecus'''''
| genus_authority = [[:en:Anselme Gaëtan Desmarest|डेस्मारेस्ट]], 1822
| subdivision_ranks = प्रजातिहरुप्रजातिहरू
| subdivision =
''[[:en:Nepal Gray Langur|Semnopithecus schistaceus]]''<br/>
पङ्क्ति २६:
| range_map_caption= प्रजाति अनुसारको बितरण
}}
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशिया]]मा पाईने गर्छ । लंगुरहरुलंगुरहरू मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरुयिनीहरू शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरुप्रजातिहरू कम देखि सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरुहरू समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।
 
यसका प्राय सबै प्रजातिहरुलाईप्रजातिहरूलाई लंगुर वा ढेडु वा हनुमान लंगुर भनिने गरिन्छ । हाल सम्म लंगुरका सात प्रकारका प्रजातिहरुप्रजातिहरू फेला परेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।
 
== स्वरूप ==
 
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केही प्रजातिको हात तथा खुट्टाहरुखुट्टाहरू पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुकोयिनीहरूको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुकोलंगुरहरूको आकार उत्तरी क्षेत्रका लंगुरहरुकोलंगुरहरूको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ ।
== स्वरुप ==
लंगुरको हल्का पहेंलो मिसिएको खैरो रंगको हुन्छ, अनुहार र कान कालो रंगको हुन्छ । साथै केही प्रजातिको हात तथा खुट्टाहरु पनि कालो रंगको हुने गर्छ । लंगुरको प्रजाति अनुसार आकार फरक - फरक हुने हुने गरे तापनि सामान्यतया भाले लंगुरको पुच्छर ७५ सेन्टिमिटर(३० इन्च) र पोथी लंगुरको पुच्छर ६५ सेन्टिमिटर(२६ इन्च) हुने गर्छ । यिनीहरुको पुच्छर जहिले पनि शरीरको आकार भन्दा लामो हुन्छ । दक्षिणी क्षेत्रका लंगुरहरुको आकार उत्तरी क्षेत्रका लंगुरहरुको भनद‍्दा सानो हुने गर्छ । अहिले सम्ममा नेपालमा भेटिएको [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] (२६.५ किलोग्राम) सबैभन्दा ठूलो लंगुर मानिएको छ ।
 
== वासस्थान ==
लंगुर मुख्यतया नेपाल तथा भारत लगायतका दक्षीण एशियाली राष्ट्रहरुमाराष्ट्रहरूमा पाईने गर्छ । सामान्यतया लंगुरहरुलंगुरहरू जंगलमा बस्ने गरे तापनि यिनीहरुयिनीहरू बिभिन्न मठ मन्दिरहरुमन्दिरहरू, देवलहरुदेवलहरू, पुराना किल्लाहरुकिल्लाहरू तथा मानव बस्ती नजिकनजीक पनि बस्ने गर्छन ।
== खाना ==
== वर्गिकरण ==
[[File:MNP Grey Languer.JPG|thumb|left|भाले लंगुर]]
हाल सम्म लंगुरका निम्न सात प्रजातिहरुप्रजातिहरू रहेका छन ।
* [[:en:Nepal Gray Langur|Nepal Gray Langur]] ''Semnopithecus schistaceus''
* [[:en:Kashmir Gray Langur|Kashmir Gray Langur]] ''Semnopithecus ajax''
Line ५० ⟶ ४९:
 
{{जनावरहरू}}
 
[[Categoryश्रेणी:वन्यजन्तु]]
 
[[bo:སྤྲེའུ་ས་ལག]]
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित