"हर्रो" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: fa:هلیله سیاه
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा , हरु → हरू (8)
पङ्क्ति ३:
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा ('''हर्रो''', [[वर्रो]] र [[अमला]]) मध्येको यो एउटा फल हो ।
 
यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो । यसका पातहरुपातहरू ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन् । पातको भेट्नुमा एक जोडी ग्रन्थीहरुग्रन्थीहरू (Glands) हुन्छन् । यसका फूलहरुफूलहरू साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन् । फूलहरुकोफूलहरूको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन् । फलहरुफलहरू ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन् । तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरुरेखाहरू स्पष्ट देखिन्छन् ।
[[File:Harra (Terminalia chebula) leafless tree at 23 Mile, Duars, WB W IMG 5905.jpg|thumb|हर्रो कोहर्रोको रुख]]
यो भारत, श्रीलंका तथा म्यानमारमा पाइन्छ । १५०–११०० मि. सम्मको उचाई भएको मध्य तथा पश्चिमी नेपालमा यो फैलिएको छ ।
 
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो । फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गीजाबाट रगत आउने र गीजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।
 
मुख्यतःयसका फलहरुफलहरू टाँनिन (Tanin) निकाल्नको लागि उपयोग गरिन्छ । जरा, बोक्रा, तथा काठमा समेत टेनिन पाइन्छ । टेनिन छाला उद्योगहरुमाउद्योगहरूमा छाला नरम पार्ने कार्य , वस्तुलाई धेरै समयसम्म खप्ने बनाउन र रंगलाई चम्किलो बनाउन उपयोग गरिन्छ । यसैगरि यस फलको गुदीदार भिजाएको वासी पानीले आँखा सफा गर्न प्रयोग गरिन्छ ।
हर्रोको फलको उत्पादन लिन करीब १० वर्ष लाग्ने हुदा ब्यवसायिक खेति माखेतिमा यो समेटिन सकेको छ्अन। १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखबाट प्रतिरुख ४०–६० के. जी. सम्म उत्पादन हुने गर्दछ ।
 
<gallery>
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित