सा r2.7.1) (रोबोट ले थप्दै: ka:შაქრის ლერწამი
सा स्वचालित हिज्जे सम्पादन, replaced: जमिन → जमीन (3), हरु → हरू (12)
पङ्क्ति २:
 
[[File:cut sugarcane.jpg|200px|thumb|उखु]]
'''उखु''' एक [[:category:नगदे बाली|नगदे बाली श्रेणी]] अन्तर्गत पर्ने लोकप्रिय [[:category:वनस्पति|वनस्पति श्रेणी]]को एक वस्तुको नाम हो। आजको समयमा विश्वका 50% कृषकहरुलेकृषकहरूले उखु खेती अपनाएका छन्। उखु [[चिनि]], [[मिश्री]], [[सखर]], आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो। उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरुकोवस्तुहरूको उत्पादन गरिन्छ। हाम्रो नेपालमा पनि प्राय: तराईका कृषकहरुलेकृषकहरूले उखु खेती अपनाएका छन्।त्यसै गरी [[भारत]] लगायत विभिन्न मुलुकहरुकामुलुकहरूका कृषकहरुलेकृषकहरूले उखु खेति अपनाएका छन्।
== उखु खेतीका फाइदाहरुफाइदाहरू ==
कृषकहरुलेकृषकहरूले बढी मात्रामा उखु खेती अपनाउनाको कारण उखु खेतीबाट हुने फाईदाहरुलाईफाईदाहरूलाई लिन सकिन्छ जो कि उखु खेतीका निम्न अनुसार फाइदाहरुफाइदाहरू देखिन्छन्।
=== कामको वचत ===
उखु खेतीमा अरु खेती जस्तो धेरै चोटी जमिनकोजमीनको जोत खन गरि रहन पर्दैन। एक पटकमा जमिनजमीन खन जोत गरेर उखु खेती गरिएमा कम्तीमा पनि तिन बर्षसम्म त्यसै एक पटक खन जोत गरियको जमिनबाटजमीनबाट उत्पादन लिन सकिन्छ। अरु खेती जस्तो पटक पटक गोड मेलको झन्जट पनि उखु खेतिमा कम पर्ने भएकाले यसमा धेरै कामको बचत हन सक्ने अनुमान गरियको छ।
=== नगद पैँसा ===
उखु एक नगदेबाली भएका कारण यसको उत्पादनसँगै तुरुन्त नगद पैँसा कृषकहरुलेकृषकहरूले प्राप्त गर्न सक्छन्। अरु खेती जस्तो भण्डारण आदीको झंझट पनि छैन।
 
== खेतीको तरीका ==
==उखुका जातहरुजातहरू==
== रोग किरा तथा रोकथाम ==
==स्रोतहरू==
==स्रोतहरु==
{{reflist|}}
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/उखु" बाट अनुप्रेषित